एसईई पूरक परीक्षा साउन १९ देखि (परीक्षा तालिकासहित)

२०७४ असार ३ गते १५:१६ मा प्रकाशित


३ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले २०७३ सालको एसईई पूरक (ग्रेडवृद्धि) परीक्षाको समयतालिका सार्वजनिक गरेको छ ।

नियमित तथा एक्जेम्टेड समूहबाट परीक्षामा सम्मिलित भएर सी, डी प्लस र इ ग्रेड ल्याएका परीक्षार्थीलाई ग्रेडवृद्धिका लागि परीक्षा नियन्त्रण कार्यालयले साउन १९ गतेदेखि पूरक परीक्षा सुरु गर्न लागेको हो ।

परीक्षा नियन्त्रण कार्यालयले सम्बन्धित विद्यालयमार्फत जिल्ला शिक्षा कार्यालयमा साउन १० गतेभित्र आवेदन दिन आग्रह गरेको छ । परीक्षा साउन २६ गतेसम्म सञ्चालन हुनेछ ।

एसईई परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको थियो । परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी संलग्न भएकामा नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना सफल भएका छन् । एक्जाम्टेडतर्फ भने १६ हजार ५७२ जना सफल भएका छन् ।1dd25bf8d33a04b86471eaf210e69870-1

 

 

You may also Like this

थप समाचार

इट्टा उद्योगमा पुरिएर १ जनाको मृत्यु, आठ घाइते
इट्टा उद्योगमा पुरिएर १ जनाको मृत्यु, आठ घाइते

चितवन । चितवनको बिके इट्टा उद्योगमा पुरिएर १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । कालिका नगरपालिका वडा नम्वर ६ मिलि ...

सर्लाही ४ बाट अमरेशकुमार सिंह विजयी
सर्लाही ४ बाट अमरेशकुमार सिंह विजयी

सर्लाही । सर्लाही क्षेत्र नं। ४ बाट नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सिंह २९ ...

प्रदीप पौडेलको क्षेत्रमा पुनः मतदान गर्न माग
प्रदीप पौडेलको क्षेत्रमा पुनः मतदान गर्न माग

काठमाडौं । तनहूँ क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ मा पुनः मतदान गर्न नेपाली कांग्रेसले माग गरेको छ । कांग्रेस यु ...

बिराट र अनुस्काले गरे बिहे
बिराट र अनुस्काले गरे बिहे

भारतीय क्रिकेट टिम कप्तान बिराट कोहली र बलिउड अभिनेत्री अनुस्का शर्मा सोमबार बिबाह बन्धनमा बाँधिएका छन्। अत्यन्त गोप्य राखिएक ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...


दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...