प्रिन्सिपल क्याफे : परिवर्तनका निमित्त सधै असन्तुष्ट हुनुपर्छ

२०७३ बैशाख २७ गते ०७:४५ मा प्रकाशित


झलक्क हेर्दा २५/३० को ठिटो, पढाइ सकेर कतै जागिरको खोजिमा होला या पढाइको शिलशिलामा सफल भविष्यको मिठो कल्पनामा डुब्दै दिमाग खियाइरहेको होेला, शायद शक्तिराज नेपाललाई बाहिर कतै कसैले भेट्दा यस्तै यस्तै अनुमान लगाउछन् होला । तर तिनै शक्तिराज नेपाल दुनियाले लगाउने अनुमान भन्दा फरक छन् । दुनियाले अपरिपक्क मान्ने उमेरमा नै परिपक्क काम गरेर सबैलाई चकित पारिरहेका छन् उनले ।

हो, उनै व्यक्ति हुन् शक्तिराज नेपाल । जो अहिले कपनटार स्थित साम्तेन मेमोरियल स्कुलको प्रिन्सिपलको कुर्सीमा रहेर सिंगो स्कुललाई नेतृत्व दिइरहेका छन् । उनको नेतृत्वसंगै स्कुल दिनानुदिन प्रगतीपथमा लम्किरहेको छ । विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय सञ्चालक सबैका प्रिय प्रिन्सिपल हुन् उनी । उनै प्रिन्सिपल नेपालसंग ktmkhabar.comको स्तम्भ प्रिन्सिपल क्याफेका लागि पत्रकार श्याम कार्कीले उनको जीवन भोगाइ र अनुभुति बारे अन्तरंग कुराकानी गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको भिडियो फाइल :-

You may also Like this

थप समाचार

अन्नपूर्ण बुद्धिचाल प्रतियोगिताको उपाधि पायोनियरलाई
अन्नपूर्ण बुद्धिचाल प्रतियोगिताको उपाधि पायोनियरलाई

काठमाडौँ । १३ औं राष्ट्रव्यापी विद्यालयस्तरीय अन्नपूर्ण मैत्री खुला बुद्धिचाल प्रतियोगिताको उपाधि कपनमा रहेको पायोनियर पब्लिक ...

काठमाण्डौमा अन्तरघातका कारण कांग्रेस पछाडि पर्योः युवा नेता सिग्देल
काठमाण्डौमा अन्तरघातका कारण कांग्रेस पछाडि पर्योः युवा नेता सिग्देल

काठमाडौँ । गत बैसाख ३१ गते सम्पन्न स्थानिय निकायको चुनाबी परिणाम नेपाली कांग्रेसका लागि सन्तुष्टिजनक देखिएन । कांग्रेसको बाहु ...

बुढानिलकण्ठ नगरका जनतामा परिचित र लोकप्रिय पार्टी एमाले नै हो, हामीले जित्छौँः उद्धव खरेल
बुढानिलकण्ठ नगरका जनतामा परिचित र लोकप्रिय पार्टी एमाले नै हो, हामीले जित्छौँः उद्धव खरेल

काठमाडौँ । मुलुक यत्ति बेला चुनाबि महोलले केन्द्रित रहेको छ । पार्टीका उम्मेदवारहरु अहिले नगर, वडा–बासीहरुको घर दैलो का ...

माओवादी जनताको साथी हो, नीति र नेतृत्वको जिम्मा लिन तयार छः अधिकारी (अन्तरवार्ता)
माओवादी जनताको साथी हो, नीति र नेतृत्वको जिम्मा लिन तयार छः अधिकारी (अन्तरवार्ता)

काठमाडौँ । १९ बर्ष पछी हुन लागेको स्थानिय निकायको चुनाबी रौनक यति बेला चिया पसल देखि उच्च स्थानसम्म बहसको विषय बन्न थालेको छ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...