प्रेम राई परीक्षित गीत !

२०७४ साउन २७ गते १६:२१ मा प्रकाशित


prem-rai_1२७ साउन । प्रेम राईद्धारा रचित यो गीतः

कसरी म आमा बताउँ तिमीलाई
कसरी म आमा सुनाउँ तिमीलाई
तिम्रा यी सारा भत्किएका सपना
तिम्रा यी सारा मकिएका चाहना

तिम्रा रगत लड़छन् यहाँ लाग्छ तिमीलाई चोट
तिम्रो दूधको धारा माथि लाग्छ ठूलो खोट
कसरी म पुरूँ आमा तिम्रो चोट
कसरी म धोउँ आमा तिम्रो खोट

चेपे नदीको इतिहास आमा तिमीलाई दुख्छ
सन्तानको बिभाजनले मुटु तिम्रो फुट्छ
कसरी म फकाउँ आमा तिमीलाई
कसरी म हसाउँ आमा तिमीलाई

रोगि भाइको भाग खोसी दाइ गर्छ यहाँ मस्ती
अरुको घर भत्काएर बसाउँछ आफ्नो बस्ति
कसरी म बालूँ म चेतनाको बत्ति
आमा म त हुन्छु एक्लो बृहस्पती

You may also Like this

थप समाचार

इट्टा उद्योगमा पुरिएर १ जनाको मृत्यु, आठ घाइते
इट्टा उद्योगमा पुरिएर १ जनाको मृत्यु, आठ घाइते

चितवन । चितवनको बिके इट्टा उद्योगमा पुरिएर १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । कालिका नगरपालिका वडा नम्वर ६ मिलि ...

सर्लाही ४ बाट अमरेशकुमार सिंह विजयी
सर्लाही ४ बाट अमरेशकुमार सिंह विजयी

सर्लाही । सर्लाही क्षेत्र नं। ४ बाट नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सिंह २९ ...

प्रदीप पौडेलको क्षेत्रमा पुनः मतदान गर्न माग
प्रदीप पौडेलको क्षेत्रमा पुनः मतदान गर्न माग

काठमाडौं । तनहूँ क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ मा पुनः मतदान गर्न नेपाली कांग्रेसले माग गरेको छ । कांग्रेस यु ...

बिराट र अनुस्काले गरे बिहे
बिराट र अनुस्काले गरे बिहे

भारतीय क्रिकेट टिम कप्तान बिराट कोहली र बलिउड अभिनेत्री अनुस्का शर्मा सोमबार बिबाह बन्धनमा बाँधिएका छन्। अत्यन्त गोप्य राखिएक ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...


दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...