पत्याउनुहुन्छ ? प्रेमगित २ ले बाहुबली २ लाई पनि जीत्यो, कति कमायो ?

२०७४ साउन १६ गते १७:३५ मा प्रकाशित


prem-geet2_1१६ साउृन । शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको प्रदिप खड्का र अस्लेषा ठकूरी अभिनित चलचित्र प्रेमगित २ खुबै चर्चामा छ ।

प्रेमगित २ ,सुपरहिट चलचित्र प्रेमगितकै सिक्वेल हो । प्रेमगित पहिलोमा नायक प्रदिप खड्का तथा पूजा शर्मा जोडीमा थिए भने यी दुइ नायक नायीकामा केही मतभेद उत्पन्न भएपछी प्रेमगित २ का लागी नायीका अस्लेषा ठकुरीलाइ चयन गरिएको थियो । शुरुमा यस चलचित्रमा अस्लेषा प्रदीपको जोडी नसुहाउने भनीएतापनी बिस्तारै अस्लेषालाइ जोडीको रुपमा मनपराइन थालियो ।

यही साउन १३ गते रक्षाबन्धनका दिनदेखि देश भरिका ८० वटा हलहरुमा एकै चोटी प्रदर्शन गरिएको यस चलचित्र हाउसफुल र दर्शकको रुचाइमा पर्न सफल भएको छ ।
पछिल्लो फिल्महलका सन्चालकका अनुसार प्रेमगित २ ले बाहुबली २ को कमाइलाई जित्नुको साथै देर्शैकको माया जित्न पनि सफल भएको छ । चलचित्रले अहिले सम्म लगभग रु ३ करोड ग्रस कलेक्सन गरिसकेको छ ।

You may also Like this

थप समाचार

फ्लोरा एक्स्पोमा दूई दिनमा ३५ लाख भन्दा बढिको कारोवार
फ्लोरा एक्स्पोमा दूई दिनमा ३५ लाख भन्दा बढिको कारोवार

काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि ‘स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ ...

रमेश खरेलले दिए राजीनामा
रमेश खरेलले दिए राजीनामा

काठमाडौँ – डिआइजी रमेश खरेलले राजीनामा दिएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नवनियुक्त आइजिपी सर्वे ...

सगरमाथा आरोहनका लागि WVAN को टोलि सोलुखुम्बु प्रस्थान
सगरमाथा आरोहनका लागि WVAN को टोलि सोलुखुम्बु प्रस्थान

काठमाडौँ । सगरमाथा आरोहनका लागि welfare volunteers association of Nepal (WVAN) का प्रदेश नम्वर ३ की सह–सचिव सर्मिला स् ...

आइपिएलः दिल्ली र पञ्जाब भिड्दै, यस्तो छ सन्दिपको खेल्ने सम्भावना !
आइपिएलः दिल्ली र पञ्जाब भिड्दै, यस्तो छ सन्दिपको खेल्ने सम्भावना !

काठमाडाै‌ – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा डिल्ली डेयर डेभिल्स र  किंग्स इला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...