१६ साउृन । शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको प्रदिप खड्का र अस्लेषा ठकूरी अभिनित चलचित्र प्रेमगित २ खुबै चर्चामा छ ।
प्रेमगित २ ,सुपरहिट चलचित्र प्रेमगितकै सिक्वेल हो । प्रेमगित पहिलोमा नायक प्रदिप खड्का तथा पूजा शर्मा जोडीमा थिए भने यी दुइ नायक नायीकामा केही मतभेद उत्पन्न भएपछी प्रेमगित २ का लागी नायीका अस्लेषा ठकुरीलाइ चयन गरिएको थियो । शुरुमा यस चलचित्रमा अस्लेषा प्रदीपको जोडी नसुहाउने भनीएतापनी बिस्तारै अस्लेषालाइ जोडीको रुपमा मनपराइन थालियो ।
यही साउन १३ गते रक्षाबन्धनका दिनदेखि देश भरिका ८० वटा हलहरुमा एकै चोटी प्रदर्शन गरिएको यस चलचित्र हाउसफुल र दर्शकको रुचाइमा पर्न सफल भएको छ ।
पछिल्लो फिल्महलका सन्चालकका अनुसार प्रेमगित २ ले बाहुबली २ को कमाइलाई जित्नुको साथै देर्शैकको माया जित्न पनि सफल भएको छ । चलचित्रले अहिले सम्म लगभग रु ३ करोड ग्रस कलेक्सन गरिसकेको छ ।
काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि ‘स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ ...
काठमाडौँ – डिआइजी रमेश खरेलले राजीनामा दिएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नवनियुक्त आइजिपी सर्वे ...
काठमाडौँ । सगरमाथा आरोहनका लागि welfare volunteers association of Nepal (WVAN) का प्रदेश नम्वर ३ की सह–सचिव सर्मिला स् ...
काठमाडाै – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा डिल्ली डेयर डेभिल्स र किंग्स इला ...