‘प्रेमगीत’ हेर्नुभयो त ?, अब हेर्नुहोस् युट्युबमा (भिडियो सहित)

२०७३ असार ४ गते १३:५१ मा प्रकाशित


गत बर्ष दर्शकको मन जित्न सफल फिल्म ‘प्रेमगीत’ युट्युबमा आएको छ । उक्त फिल्म नेपाल रिलिजसँगै विदेश प्रदर्शनको क्रममा पाईरेसीको मारमा परेको थियो । अन्ततः ‘प्रेमगीत’ अफिसियल रुपमै युट्युवमा आएको छ ।

भिसिडी तथा ईन्टरनेट प्रदर्शनको अधिकार लिएको कम्पनि ओएसआर डिजिटलले ‘प्रेमगीत’ लाई विश्वव्यापी रुपमा ईन्टरनेट रिलिज गरेको हो । पाईरेसीको कारण फिल्म यसअघि नै बाहिरिए पनि युट्युवमा समेत फिल्मले दर्शकको मन जित्ने ओएसआरका तर्फबाट ओम अग्रवालले बताएका छन् ।

नेपाल सँगै अन्य देशरुमा प्रदर्शनमा आएको ‘प्रेमगीत’ले सांगीतीक रुपमा बेग्लै छाप बनाएको छ । स्वदेश तथा विदेश प्रदर्शनबाट फिल्मले लगानी उठाउँदै गर्दै नाफाको विजनेस गरेको फिल्मका निर्माता सन्तोष सेनले बताएका छन् । अहिले उनि सिक्वेल फिल्म ‘प्रेमगीत २’ निर्माणमा लागीपरेका छन् ।

फिल्मलाई सन्तोष सेनको निर्माणमा सुदर्शन थापाले निर्देशन गरेका हुन् । फिल्ममा प्रदीप खड्का,पूजा शर्मा,सरोज खनाल लगाएत कलाकारहरुले अभिनय गरेका छन् । फिल्मका नायिका पूजा शर्माले कामबाट राम्रै प्रशंसा पाईन् । त्यसोत नायक प्रदिप खड्का पनि नेपाली फिल्म उद्योगको लागी उदाउँदो नक्षत्रको रुपमा उदाएका छन् ।

You may also Like this

थप समाचार

देउवा सरकारमा फेरि दुई राज्यमन्त्री थपिदैँ
देउवा सरकारमा फेरि दुई राज्यमन्त्री थपिदैँ

काठमाडौं, असोज २ । प्रधानमन्त्री शेरबहादुर देउवाले छैठौं पटक मन्त्रिमण्डल विस्तार गर्ने भएका छन्। सत्ता सहयात्री दल राष्ट्रिय ...

आयल निगमका प्रमुख गोपाल खड्का बर्खास्त
आयल निगमका प्रमुख गोपाल खड्का बर्खास्त

काठमाडौं, असोज २ । जग्गा खरिद् प्रकरणबाट अतिबिबादमा तानिएका आयल निगमका प्रमुख गोपाल खड्कालाई सरकारले बर्खास्त गरेको छ । सोमबा ...

प्रधानमन्त्री देउवालाई कारवाही गर्न माग
प्रधानमन्त्री देउवालाई कारवाही गर्न माग

१ असोज, काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीले शेरबहादुर देउवालाई कारवाही गर्न माग गरेको छ । प्रधानमन्त्री स्वंयम नि ...

बुढी पोल्ने पर्वको रौनकता छायो
बुढी पोल्ने पर्वको रौनकता छायो

१ असोज, काठमाडौँ । बैतडी लगायत प्रदेश नं. ७ का सबै पहाडी जिल्लामा बुढी पोल्ने पर्वको रौनकता छाएकोे छ । हरेक वर्ष आजै अर्थात अ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...