प्राक्सिसद्धारा एसईई उतिर्ण विद्यार्थी तथा नवनिर्वाचित जनप्रतिनिधिहरुको सम्मान (भिडियो)

२०७४ असार २८ गते २३:४९ मा प्रकाशित


praxis internationa academy-program (1)काठमाडौँ । चुच्चेपाटीमा रहेको प्राक्सिस इन्टरनेशनल एकेडेमीले काठमाडौँ महानगरपालिका वडा नम्वर ७ का नवनिर्वाचित जनप्रतिनिहरुको सम्मान तथा एसईई उतिर्ण विद्यार्थीहरुको सम्मान तथा वधाई कार्यक्रम सम्पन्न गरेको छ ।

praxis internationa academy-program (6)
चावहिल स्थित ए वान पार्टी प्यालेसमा बुधबार सम्मन्न कार्यक्रममा सांसद डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा एनप्याब्सनका बरिष्ठ उपाध्यक्ष सुर्य बहादुर अधिकारी,

praxis internationa academy-program (3)एनप्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुली, प्याब्सक अध्यक्ष एवं एनप्याब्सन काठमाडौँका सह–सचिव बाल कुमार गुरुङ,

praxis internationa academy-program (5)एनप्याब्सन काठमाडौँका सिनियर सदस्य डि.एन. महत्तो, प्याब्सकका कोषाध्यक्ष राजन श्रेष्ठ लगायत विभिन्न स्कुलका प्रिन्सिपल, एसईई उतिर्ण विद्यार्थीहरु, अभिभावक, काठमाडौँ महानगर वडा नम्वर ७ का वडाअध्यक्ष शुद्ध डंगोल तथा वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।

praxis internationa academy-program (7)
कार्यक्रममा एसईई उतिर्ण विद्यार्थीहरु तथा वडाअध्यक्ष शुद्ध डंगोल र वडासदस्यहरुलाई बधाई तथा सम्मान–पत्रद्धारा सम्मान गरिएको थियो ।

praxis internationa academy-program (2)
यसै सन्दर्भमा केटिएम खबरका लागि श्याम कार्कीले प्राक्सिसका फाउण्डर/प्रिन्सिपल गेन्द्र लामासंग भिडियो कुराकानी गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः

You may also Like this

थप समाचार

नेकपाले केन्द्रिय कमिटिलाई पूर्णता दियो
नेकपाले केन्द्रिय कमिटिलाई पूर्णता दियो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा आज बसेको पा ...

मुम्बई विरुद्धको खेलमा ३ विकेट लिएका सन्दिप लामिछानेले यस्तो खुशि बाडे (फोटोफिचर)
मुम्बई विरुद्धको खेलमा ३ विकेट लिएका सन्दिप लामिछानेले यस्तो खुशि बाडे (फोटोफिचर)

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सन्दिप लामिछानेले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । दिल्ली डेयरडेभिल्सबाट मुम्बई ...

‘माफ अन्तर–विद्यालय हस्तलेखन प्रतियोगिता’ सम्पन्न (भिडियो)
‘माफ अन्तर–विद्यालय हस्तलेखन प्रतियोगिता’ सम्पन्न (भिडियो)

काठमाडौँ । म्युचअल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को संयोजनमा जगत मन्दिर स्कुलको आयोजनामा ‘माफ अन्तर–विद्यालय हस ...

पार्टी एकता ठूलो मेहनतले सम्भव भएको होः नेपाल
पार्टी एकता ठूलो मेहनतले सम्भव भएको होः नेपाल

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाले र माओवादी केन्द्रको एकता ठूलो मेहनतले सफल भएको बताएका छन् । राष्ट्रिय सभा गृहमा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...