५५ वर्षीय प्रौढ कक्षा १२ को परीक्षा दिँदै

२०७४ बैशाख २१ गते १४:२१ मा प्रकाशित


महोत्तरी, वैशाख २१ । महोत्तरीमा एक प्रौढले उच्च माध्यमिक तहको परीक्षा दिइरहेका छन् । औरही गाउँपालिका श्रीपुरका ५५ वर्षीय भोगेन्द्र झाले स्थानीय सोन्फी दशै माविबाट यस वर्षको कक्षा १२ को परीक्षामा सहभागी भएका हुन् ।

सिम्बोल नं ३१८४४८ भएका झाले पूरकतर्फको परीक्षा महेन्द्र उमावि रामगोपालपुर केन्द्रबाट दिइरहेका छन् । शिक्षा सङ्कायतर्फ नेपाली विषय लिएर अध्ययन गरेका उनले यस अघि दुई पटक पूरक परीक्षा दिँदासमेत अनुत्तीर्ण भएपछि पुनः यस वर्ष परीक्षा दिइरहेको जानकारी दिए ।

वर्षौं पहिले एसएलसी उत्तीर्ण गरिसकेका उनले उच्च शिक्षा अध्ययन गर्नका लागि २०७० सालमा सो विद्यालयको कक्षा ११ मा भर्ना भएका थिए । रासस

You may also Like this

थप समाचार

यस्तो रह्यो फ्रेण्डसिप क्याफेको न्यू इअर इभ
यस्तो रह्यो फ्रेण्डसिप क्याफेको न्यू इअर इभ

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ७ भेटघाट चोकमा रहेको फ्रेण्डसिप क्याफेले आइतबार न्यू इअर इभ तथा छैटौ वार्षिक उत्स ...

लोकतन्त्रमा मात्र श्रमिकको हित हुन्छः काठमाण्डौ ट्रेड युनियन सभापति भट्टराई (भिडियो)
लोकतन्त्रमा मात्र श्रमिकको हित हुन्छः काठमाण्डौ ट्रेड युनियन सभापति भट्टराई (भिडियो)

समग्र मजदुरहरुको हकहितको लागि भनेर स्थापना गरिएको नेपाली कांग्रेस पार्टीको सुवेच्छुक संगठन हो नेपाल ट्रेड युनियन कांग्रेस । ...

म्यान्चेस्टर सिटी विजयी
म्यान्चेस्टर सिटी विजयी

काठमाडौँ । शनिबार भएको इङ्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी भएको छ । सो विजयसंगै सिटीले लगातार १६ औं जितको कीर्तिमान ...

वाम गठबन्धन टुट्दैनः प्रचण्ड
वाम गठबन्धन टुट्दैनः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...