यस्तो रह्यो प्रारम्भको अभिभाव दिवस तथा विविध साँस्कृतिक कार्यक्रम (भिडियो)

२०७४ फागुन ७ गते २२:४५ मा प्रकाशित


Prarambha academy parents day (1)

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ६ मुलपानीमा रहेको प्रारम्भ एकेडेमी विद्यालयले आफ्नो अभिभाव दिवस तथा विविध साँस्कृतिक कार्यक्रम शनिबार सम्पन्न गरेको छ । आफ्नै प्रांगणमा भएको उक्त कार्यक्रम बिहान ११ बजेदेखी ५ बजेसम्म चलेको थियो ।

Prarambha academy parents day (3)
कागेश्वरी मनोहरा नगरपालिकाका मेयर हरिकृष्ण थापाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विभिन्न स्कुलका प्रिन्सिपल, राष्ट्रिय कलाकार, स्थानिय व्यक्तिहरु, अभिभावक एवं विद्यार्थीहरु लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

Prarambha academy parents day (4)
कार्यक्रममा अध्यनरत विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य, नाटक तथा विविभ आफ्नो प्रस्तुतिहरु दिएका थिए ।

Prarambha academy parents day (2)

यस्तै हास्य कलाकार सुबोध गौतम, घनश्याम गौतम लगायतको प्रहशनबाट कार्यक्रमको माहोल थप मनोरञ्जनमय भएको थियो ।

Prarambha academy parents day (5)
कार्यक्रममा मुलपानीमा बसोबास गर्ने जेष्ठ नागरिकहरुलाई समेत सम्मान गरिएको थियो ।
सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले प्रारम्भ एकेडेमी विद्यालयका फाउण्डर, प्रिन्सिपल कृष्ण गौतमसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

नाइजेरिया माथि क्रोएशियाको जीत
नाइजेरिया माथि क्रोएशियाको जीत

काठमाडौँ । ग्रुप डी को नाइजेरिया तथा क्रोएशियाबीचको खेलमा क्रोएशियाले नाइजेरियामाथि २-० को जित निकालेको छ। नाइजेरियाका खेलाड ...

किन पर्‍यो हिलो सहितको पानी ?
किन पर्‍यो हिलो सहितको पानी ?

काठमाडौं । मनसुन सक्रिय भएका बेला काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा गएराति परेको थियो । पानी अन्य दिनहरुको जस्तो सफा भ ...

सुतिरहेको कुकुरमाथि तातो अलकत्रा र रोडा हालेर सडकसँगै कालोपत्रे गरेपछि (भिडियो)
सुतिरहेको कुकुरमाथि तातो अलकत्रा र रोडा हालेर सडकसँगै कालोपत्रे गरेपछि (भिडियो)

भारतको उत्तर प्रदेश राज्यस्थित ताज महल नजिकै आगराको सडकमा सुतिरहेको कुकुरमाथि कालोपत्रे गरिएको छ ।सुतिरहेको कुकुरमाथि सडक का ...

उमेर अनुसार महिला-पुरुषको तौल कति हुनुपर्छ ?
उमेर अनुसार महिला-पुरुषको तौल कति हुनुपर्छ ?

स्वस्थ रहनका लागि मानिसले उमेरअनुसारको तौलमा पनि ध्यान दिन जरुरी हुन्छ । शारीरिक विकासमा तौलको पनि महत्वपूर्ण भूमिका हुन्छ । ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...