शान्ति प्रक्रिया र संविधान निर्माणमा प्रेसको ठूलो भूमिका छः प्रधानमन्त्री दाहाल

२०७३ पुस २८ गते १६:१८ मा प्रकाशित


1473594010prachanda-off-to-indiaकाठमाडौँ, २८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा प्रेसको निकै ठूलो भूमिका रहेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भारत, बङ्गलादेश र साइप्रसका प्रेस काउन्सिलका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री दाहालले प्रेस लोकतन्त्र र सुशासनको आधारस्तम्भ भएको र प्रेसको सकारात्मक भूमिका भएकै कारण शान्ति र संविधान लेखन प्रक्रिया टुङ्गोमा पु¥याउन सफल भएको उल्लेख गर्नुभयो । नेपाल राजनीतिक सङ्क्रमणको अन्तिम चरणमा रहेको भन्दै उहाँले नेपालको संविधानअनुरुप पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले २१ औँ शताब्दी सूचना र प्रविधिको युग भएको हुँदा सूचना र प्रविधिको विकासले विश्व जगत्मै महत्वपूर्ण परिवर्तन ल्याएको धारणा राख्नुभयो । सो अवसरमा भारतीय प्रेस काउन्सिलका अध्यक्ष जस्टिस् चन्द्रमौली कुमार प्रसाद, बंगलादेश प्रेस काउन्सिलका अध्यक्ष जस्टिस् ममताज् उद्दिन अहमेद, प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, नेपाल पत्रकार महासङ्घका प्रतिनिधिसहित साइप्रस प्रेस काउन्सिलका प्रतिनिधि अलि हान्श्री र प्रेस काउन्सिलका प्रतिनिधि उपस्थित हुनुहुन्थ्यो । रासस

You may also Like this

थप समाचार

वीरगञ्ज महानगरको मतगणना रोकियो, १८ हजार मत गन्दा ११ हजार मात्रै
वीरगञ्ज महानगरको मतगणना रोकियो, १८ हजार मत गन्दा ११ हजार मात्रै

५ असोज, काठमाडौं । वीरगञ्ज महानगरपालिकामा १८ हजार मत गनिसक्दा ११ हजार मात्रै मतको विवरण सार्वजनिक भएपछि मतगणना स्थगित भएको छ ...

सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, भदौ ५ । दसैँ सुरु हुँदै गर्दा सुनचाँदीको मूल्य केही घटेको छ। घटस्थापनाका दिन सुन प्रतितोला ३ सय र चाँदी ५ रुपैयाँले ...

रोहिङ्गालाई सहायता पुर्याउन गएको ट्रक दुर्घटनामा नौ जनाको मृत्यु
रोहिङ्गालाई सहायता पुर्याउन गएको ट्रक दुर्घटनामा नौ जनाको मृत्यु

५ असोज, बङ्गलादेश । म्यानमारबाट विस्थापित भएर बङ्गलादेशमा शरणार्थीका रुपमा बसेका रोहिङ्गालाई सहायता पु¥याउन गएको रेडक्रसक ...

१३५ स्थानीय तहको मतगणना जारी
१३५ स्थानीय तहको मतगणना जारी

३ असोज, काठमाडौँ । प्रदेश नं २ का १३६ वटा स्थानीय तहका लागि सोमबार भएको निर्वाचनमा राजविराज नगरपालिकाबाहेक सबै स्थानीय तहको म ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...