प्रदेशलाई तत्काल ३ सय ३६ गाडी, कुन प्रदेशमा कति?

२०७४ माघ २७ गते ०८:४३ मा प्रकाशित


सात वटै प्रदेशलाई तत्काल ३ सय ३६ गाडी आवश्यक रहेको छ। सरकारले हरेक प्रदेशमा १४ देखि १६ गाडी केन्द्रले पठाउन भएको छ भने बाँकी प्रदेशमै व्यवस्थापन गर्नुपर्ने छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

प्रदेश १ मा ५० गाडी आवश्यक रहेकोमा तत्काल एउटा गाडी पनि छैन। उसलाई केन्द्रले १३ गाडी दिने भएको छ। प्रदेश २ मा ३५ गाडी आवश्यक छ। केन्द्रले १४ वटा मात्र दिने भएको छ।

त्यस्तै प्रदेश तीनमा ५९ गाडी आवश्यक रकेकोमा तीन वटा उपलब्ध छन्। प्रदेश चारमा ३० गाडी आवश्यक रहेकोमा १२ वटा केन्द्रले पठाउने तयारी गरेको छ।

त्यस्तै प्रदेश पाँचमा ४० गाडी आवश्यक रहेकोमा २ वटामात्र तत्काल उपलब्ध गराउने केन्द्रको तयारी रहेको छ। प्रदेश ६ मा ३५ गाडी आवश्यक छ। केन्द्रले १५ वटा दिने भएको छ। त्यस्तै प्रदेश सातमा ४५ गाडी आवश्यक परेकोमा तत्काल ४ वटामात्र केन्द्रले दिनेछ।

You may also Like this

थप समाचार

आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो
आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो

एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आ ...

मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक
मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आईतबार बसेको बैठक ...

बढी यात्रु बोक्ने सवारीलाई कारबाही
बढी यात्रु बोक्ने सवारीलाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माईक्रोवस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ ...

किन हुन्छ सुन तस्करी ?
किन हुन्छ सुन तस्करी ?

सुनमा कोटा प्रणाली लागू गरिएपछि तस्करी झनै बढ्नुका साथै भन्सारले पाउने राजस्वसमेत तस्करकै पोल्टामा जाने गरेको छ । चोरीनिकासी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...