प्रदेश २ को स्थानीय तहको निर्वाचनमा कसले कहाँ जिते ? (हुर्नुहोस सूचीसहित)

२०७४ असोज १२ गते ०८:०३ मा प्रकाशित


local-election

१२ असोज, काठमाडौँ । तेस्रो चरणअन्तर्गत प्रदेश २ मा भएको स्थानीय तह निर्वाचनको सबै मत परिणाम सार्वजनिक भएको छ । बुधबार सार्वजनिक भएको प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते निर्वाचन भएको थियो ।


निर्वाचनबाट ४० स्थानीय तह जित्दै नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । यसैगरी संघीय समाजवादी फोरम २६ तह जित्दै दोस्रो र २५ स्थानीय तह जितेको राजपा तेस्रो भएको छ ।

२१ स्थानीय तह जितेको माओवादी केन्द्रले चौथो स्थान हासिल गरेको छ । एमाले १८ स्थान जित्दै पाँचौ स्थानमा छ । नेपाल लोकतान्त्रिक फोरमले ३, नेपाली जनता दलले २ र नयाँ शक्तिले एक स्थानीय तह जितेका छन् ।

यसैगरी, वडास्तरमा नेपाली कांग्रेसका उम्मेद्वार ३३८, नेकपा एमालेका २३५, नेकपा माओवादी केन्द्रका २२८, राष्ट्रिय जनता पार्टी नेपालका १९२, संघीय समाजवादी फोरमका १९०, नेपाल लोकतान्त्रिक फोरमका ३३, स्वतन्त्र ३१, राष्ट्रिय प्रजातन्त्र पार्टी १०, नयाँ शक्ति ५ र अन्यले ९ गरी स्थानमा विजय प्राप्त गरेका छन् ।

स्थानीय तहको निर्वाचनको परिणाम आएसँगै नेपालको संविधानको कार्यान्वयनको एक चरण पूरा भएको छ । अब मंसिरमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी सुरु भएको छ ।

कसले कुन-कुन स्थानीय तह  जिते ? सूची हेर्नुस्

कांग्रेसले जितेका स्थानीय तह

१. औरही गाउँपालिका, धनुषा
२. जनकनन्दिनी गाउँपालिका, धनुषा
३. धनौजी गाउँपालिका, धनुषा
४. क्षिरेश्वरनाथ नगरपालिका, धनुषा
५. धनुषाधाम नगरपालिका, धनुषा
६. कमला नगरपालिका, धनुषा
७. नगराइन नगरपालिका, धनुषा
८. सबैला नगरपालिका धनुषा

९. चन्द्रपुर नगरपालिका, रौतहट
१०. फतुवा विजयपुर, रौतहट
११. गढीमार्इ नगरपालिका, रौतहट
१२. राजदेवी नगरपालिका, रौतहट
१३. राजपुर नगरपालिका, रौतहट
१४. दुर्गाभगवती गाउपालिका, रौतहट
१५. बृन्दाबन नगरपालिका, रौतहट
१६. परोहा नगरपालिका, रौतहट

१७. महागढीमार्इ नगरपालिका, बारा
१८. निजगढ नगरपालिका, बारा
१९. बारागढी गाउँपालिका, बारा
२०. कलैया उपमहानगरपालिका, बारा
२१. सिम्रौनगढ नगरपालिका, बारा
२२. करैयामाइ गाउँपालिका, बारा

२३.नवराजपुर गाउँपालिका, सिरहा
२४. कल्याणपुर नगरपालिका, सिरहा

२५. बिष्णुपुर गाउँपालिका, सप्तरी
२६. बेल्ही चपेना गाउँपालिका, सप्तरी
२७. अग्नीसाइर कृष्णासवरण गाउँपालिका, सप्तरी
२८. शम्भुनाथ नगरपालिका, सप्तरी
२९. सुरुङ्गा नगरपालिका, सप्तरी

३०. धनकौला गाउँपालिका सर्लाही
३१ रामनगर गाउँपालिका, सर्लाही
३२. हरिपूर्वा नगरपालिका, सर्लाही
३३. बसबरिया गाउँपालिका, सर्लाही
३४. मलंगवा नगरपालिका, सर्लाही

३५. बलवा नगरपालिका, महोत्तरी
३६. औरही नगरपालिका, महोत्तरी
३७. लोहारपट्टी नगरपालिका, महोत्तरी

३८.पर्सागढी नगरपालिका, पर्सा
३९.  धोवीनी गाउँपालिका, पर्सा
४०. बहुदरामार्इ नगरपालिका, पर्सा

संघीय समाजवादी फोरमले जितेका स्थानीय तह

१. विष्णुपुर गाउँपालिका, सिरहा
२. भगवानपुर गाउँपालिका, सिरहा
३. लक्ष्मीपुर पतारी गाउँपालिका, सिरहा
४. बरियारपट्टी गाउँपालिका, सिरहा
५. सिराहा नगरपालिका, सिरहा

६. फेटा गाउँपालिका, बारा
७. सुवर्ण गाउँपालिका, बारा
८. पचरौता नगरपालिका, बारा

९. खडक नगरपालिका, सप्तरी
१०.बलान बिहुल गाउँपालिका, सप्तरी
११.महदेवा गाउँपालिका, सप्तरी
१२. बोदे बर्साइन नगरपालिका, सप्तरी
१३. तिरहुत गाउँपालिका, सप्तरी

१४. गणेशमान चारनाथ नगरपालिका, धनुषा
१५. लक्ष्मिनियाँ गाउँपालिका, धनुषा

१६. देबाही गोनाही नगरपालिका, रौतहट
१७. बोधीमाइ नगरपालिका, रौतहट
१८. माधवनारायण नगरपालिका, रौतहट
१९. आदर्श कोटवा गाउँपालिका, रौतहट
२०. गरुडा नगरपालिका, रौतहट

२१. वीरगञ्ज महानगरपालिका, पर्सा
२२. बिन्दबासिनी गाउँपालिका, पर्सा
२३. सखुवा प्रसौनी, गाउँपालिका, पर्सा
२४.पकाहा मैनपुर गाउँपालिका, पर्सा

२५. सोनमा गाउँपालिका, महोत्तरी
२६. पर्सा गाउँपालिका, सर्लाही

राजपाले जितेका स्थानीय तह

१. जनकपुर उपमहानगरपालिका, धनुषा
२. हंशपुर नगरपालिका, धनुषा

३. मटिहानी नगरपालिका, महोत्तरी
४. महोत्तरी गाउँपालिका, महोत्तरी
५. एकडारा गाउँपालिका, महोत्तरी
६. भङ्गाह नगरपालिका, महोत्तरी
७. जलेश्वर नगरपालिका, महोत्तरी
८. पिपरा गाउँपालिका, महोत्तरी
९. मनरासिस्वा नगरपालिका, महोत्तरी
१०. तिलाठी कोर्इलाडी गाउँपालिका, महोत्तरी

११. राजविराज नगरपालिका, सप्तरी
१२. डाकनेश्वरी नगरपालिका, सप्तरी
१३. रुपनी गाउँपालिका, सप्तरी
१४. हनुमाननगर कंकालिनी नगरपालिका, सप्तरी

१५. देवताल गाँFपालिका, बारा
१६. परवानीपुर गाउँपालिका, बारा
१७. प्रसौनी गाउँपालिका, बारा

१८. गौर नगरपालिका, रौतहट
१९. गुजरा नगरपालिका, रौतहट

२०. कविलाशी नगरपालिका, सर्लाही
२१. बलरा नगरपालिका, सर्लाही
२२. चन्द्रनगर गाउँपालिका, सर्लाही
२३. गोडैता नगरपालिका, सर्लाही
२४. कौडेना गाउँपालिका, सर्लाही
२५. ब्रह्मपुरी गाउँपालिका, सर्लाही

माओवादीले जितेका स्थानीय तह

१. कर्जन्हा नगरपालिका, सिराहा
२.अर्नामा गाउँपालिका, सिराहा
३. औरही गाउँपालिका, सिराहा
४. मिर्चैया नगरपालिका, सिराहा
५. धनगढीमाई नगरपालिका, सिराहा
६. गोलबजार नगरपालिका, सिराहा

७. कटहरावा नगरपालिका, रौतहट
८. मोलापुर नगरपालिका, रौतहट
९. यमुनामाई गाउँपालिका, रौतहट

१०. ठोरी गाउँपालिका, पर्सा
११. छिपहरमाई गाउँपालिका, पर्सा
१२. जगरनाथपुर गाउँपालिका, पर्सा

१३. गौशाला नगरपालिका, महोत्तरी
१४. बर्दिवास नगरपालिका, महोत्तरी
१५. रामगोपालपुर नगरपालिका, महोत्तरी
१६. सम्सी गाउँपालिका, महोत्तरी

१७. विदेह नगरपालिका, धनुषा
१८. शहीद नगरपालिका, धनुषा

१९. बागमती नगरपालिका, सर्लाही
२०. चक्रघट्टा गाउँपालिका, सर्लाही
२१. बरहथवा नगरपालिका, सर्लाही

एमालेले जितेका स्थानीय तह

१. मिथिला विहारी नगरपालिका, धनुषा
२. मिथिला नगरपालिका, धनुषा
३. मुखियापट्टी मुसहरनीया गाउँपालिका, धनुषा
४. बटेश्वर गाउँपालिका, धनुषा

५. नरहा गाउँपालिका, सिराहा
६. सखुवानन्कारकट्टी गाउँपालिकाका, सिराहा
७. सुखीपुर नगरपालिका, सिराहा
८. लाहन नगरपालिका, सिराहा

९. हरिवन नगरपालिका सर्लाही
१०. लालबन्दी नगरपालिका, सर्लाही
११.इश्वरपुर नगरपालिका सर्लाही
१२. हरिपुर नगरपालिका सर्लाही

१३. जिराभवानी गाउँपालिका, पर्सा
१४. पटेर्वा सुगौली गाउँपालिका, पर्सा

१५. कोल्हवी नगरपालिका बारा
१६. जितपुर सिमरा उपमहानगरपालिका, बारा
१७. कञ्चनरुप नगरपालिका, सप्तरी
१८. सप्तकोशी नगरपालिका, सप्तरी

लोकतान्त्रिक फोरमले जितेका स्थानीय तह

१. इशनाथ नगरपालिका, रौतहट
२. बिष्णु गाउँपालिका, सर्लाही
३. विश्रामपुर गाउँपालिका, बारा

नेपाल जनता दल

१. पोखरीया नगरपालिका, पर्सा
२. कालिकामार्इ गाउँपालिका, पर्सा

नयाँ शक्ति नेपाल

१. छिन्नमस्ता गाउँपालिका, सप्तरी

You may also Like this

थप समाचार

साथीहरुको चाहना रह्यो भने नेतृत्व दोहोर्याउन तयार छुः एनप्याब्सन अध्यक्ष शाही (भिडियो)
साथीहरुको चाहना रह्यो भने नेतृत्व दोहोर्याउन तयार छुः एनप्याब्सन अध्यक्ष शाही (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) को छैंठौ राष्ट्रिय महाधिवेशन कात्तिक १७ देखि १ ...

रातको १२ बजे पनि जनताका समस्याका निम्ती हिडेको छुः नेपाली कांग्रेस युवा नेता बुढाथोकी (भिडियो)
रातको १२ बजे पनि जनताका समस्याका निम्ती हिडेको छुः नेपाली कांग्रेस युवा नेता बुढाथोकी (भिडियो)

काठमाडौँ । देश भर चुनाबी माहोल तातेको यो समयमा प्रतिनिधि सभा तथा प्रदेश सभामा कुन नेता कुन क्षेत्रमा उठ्ने ? भन्ने कुरा चर्च ...

मेरो स्वर मेरो देशलाई, मलाई देश छाडेर प्रगती गर्ने रहर छैनः गायीका बर्मा
मेरो स्वर मेरो देशलाई, मलाई देश छाडेर प्रगती गर्ने रहर छैनः गायीका बर्मा

काठमाडौँ । बाहिरी आखाले हेर्दा सुन्दर चेहेरा, मन्द मुस्कानमा देखिने सुजाता बर्मा नेपाली गीत संगीत तथा शास्त्रीय संगीतकी साधक ...

मेस्सी चम्किदा विश्वकपमा छानियो अर्जेन्टिना
मेस्सी चम्किदा विश्वकपमा छानियो अर्जेन्टिना

२५ असोज । आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि अर्जेन्टिना छनौट भएको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...