छोरीलाई भोट माग्दै प्रचण्डः झिनो मतले जित्ने छुट छैन

२०७४ बैशाख २८ गते १५:१७ मा प्रकाशित


prachanda२८ वैशाख, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भरतपुरमा एउटै मञ्चमा उभिएर संयुक्त गठबन्धनलाई भोट मागेका छन् ।

भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादीले चुनावी तालमेल गरेका छन् । कांग्रेसले मेयरमा माओवादी उम्मेदवार रेणु दाहाललाई समर्थन गरेको छ भने उपमेयरमा माओवादीले कांग्रेसकी पार्वती शाहलाई समर्थन गरेको छ ।


चुनाव प्रचारको अन्तिम दिन भरतपुरमा कांग्रेस र माओवादीका शीर्ष नेताहरु एउटै सभामा उपस्थित भए । काठमाडौंबाट एउटै विमान चढेर गएका प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले आफ्नो गठबन्धनलाई भोट मागे ।

माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले देउवा र आफू एकसाथ आएर सम्बोधन गरेपछि भरतपुरमा यो गठबन्धनलाई अब झिनो मतले जित्ने छुट नभएको बताए ।

रेणु दाहाल आफ्नो छोरी मात्र नभएको भन्दै उनले भने, ‘रेणु दाहाल प्रचण्ड पुत्री भनेको मलाई मिठो लागेको छैन । रेणु दाहाल प्रचण्ड पुत्री भएको कारण मात्र उम्मेदवार भएको होइन । उसको आफ्नो योगदान र त्याग छ । प्रचण्ड पुत्री मात्र भनेर रेणुलाई ब्याख्या गरियो भने अन्याय हुन्छ ।’

You may also Like this

थप समाचार

विहीबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा
विहीबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा

१० जेठ, काठमाडौं । सरकारले भोलि विहीबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा ...

सरकार फेरबदलमा रुमलिएको ‘नेप्से’
सरकार फेरबदलमा रुमलिएको ‘नेप्से’

१० जेठ, काठमाडौं । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा दिने खबरले ट्रयाक परिवर्तन गरेर दोहोरो अंकले बढेको बजार बु ...

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?
विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनी ...

यस्तो छ भरतपुर महानगरपालिकाको ताजा अपडेट !
यस्तो छ भरतपुर महानगरपालिकाको ताजा अपडेट !

चितवन, जेठ १० । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेणु दाहालले एमालेका देवी ज्ञवालीसँगको मत अन्तर घटाउदै लानुभए ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...