किन आज चितवन जाँदैंछन् प्रचण्ड ?

२०७४ जेष्ठ ५ गते १०:२८ मा प्रकाशित


puspa-kamal-dahalकाठमाडौं, जेठ ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल आज चितवन जाने भएका छन्। कृषि तथा बन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयको भवन उद्घाटन गर्न प्रधानमन्त्री दाहाल चितवन जान लागेका हुन्। प्रधानमन्त्री दाहाल दिउँसो साढे १ बजे रामपुर चितवन पुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

You may also Like this

थप समाचार

श्रीलंका हिँडेका ८ नेपाली युवती एयरपोर्ट बाटै फर्किए
श्रीलंका हिँडेका ८ नेपाली युवती एयरपोर्ट बाटै फर्किए

काठमाडौं, साउन ६ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले क्यासिनोको तालिम लिन भन्दै श्रीलंका हिँडेका आड ...

नेपालको लज्जास्पद हार, अफगानिस्तान १ सय ४१ रनले विजयी
नेपालको लज्जास्पद हार, अफगानिस्तान १ सय ४१ रनले विजयी

काठमाडौं, साउन ५ । अण्डर-नाईन्टिन विश्वकप क्रिकेटको लागि एसियाली समूहको छनोट खेलमा नेपालले अफ्गानिस्तानसाग लज्जास्पद हार वेहो ...

अफगानिस्तानद्धारा नेपालसामु १९१ रनको लक्ष्य प्रस्तुत !
अफगानिस्तानद्धारा नेपालसामु १९१ रनको लक्ष्य प्रस्तुत !

५ साउन, काठमाडौं । आइसीसी यू-१९ विश्वकपको एशियाली छनौट अन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले अफगानिस्तानबाट १९१ रनको विज ...

‘छाउ बार्न’ धामीकै दबाब, सबैखाले रोग लाग्दा धामीकै भर !
‘छाउ बार्न’ धामीकै दबाब, सबैखाले रोग लाग्दा धामीकै भर !

५ साउन । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकास्थित लैनचौरमा शान्ता कठायत नाम चलेकी माता अर्थात् धामी हुन् । गाउँले बिरामी ह ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...