प्रवल गुरूङले भनेः घडी हराएको प्रशंगमा रामहरिको नाम जोडिन गएकोमा ध्यानाकर्षण भएको छ

२०७३ पुस २८ गते १५:१२ मा प्रकाशित


२८ पुस, काठमाडौँ । पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङका छोरा प्रवल गुरूङले घडीको बारेमा बिभिन्न अफवाह फैलिएको भन्दै विज्ञप्ति प्रकाशन गरेका छन्।


होटल र्‍याडिसनको चेन्जिङ रूममा गएको बेला ओखलढुंगाबाट निर्वाचित नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाको गोजीमा परेको उक्त घडी उहाँले आफूले थाहा पाए लगत्तै आफ्ना मित्र सीमान्त गुरूङलाई जानकारी गराइसकेको बताएका छन् मिडियामा आए जसरी माननीय जूको नाम जोडिएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। ‘यसबाट पर्न गएको भ्रम कसैमा नरहोस्। साथै माननीय खतिवडाज्यूको आत्मसम्मान तथा सामाजिक प्रतष्ठामा पर्न गएको चोट प्रति दुःख व्यक्त गर्दै सकारात्मक सहयोगको लागि सबैमा सादर अनुरोध गर्दछु,’ उनले जारी गरिको विज्ञप्तिमा भनिएको छ।

हेर्नुहोस् विज्ञप्तिको पूर्ण पाठ

ghadi-press-relese

You may also Like this

थप समाचार

मौन अवधि भोलीबाट, के–के गर्न पाइँदैन ?
मौन अवधि भोलीबाट, के–के गर्न पाइँदैन ?

काठमाडौँ । मंसिर १० गते हुने पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको लागि भोलीबाट मौन अवधि सुरु हुदैछ ।प्रदेशसभा र ...

देउवाको गृहजिल्ला डडेल्धुरा पुगेर ओलीले यसो भने !
देउवाको गृहजिल्ला डडेल्धुरा पुगेर ओलीले यसो भने !

डडेलधुरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चार पटकसम्म प्रधामन्त्री बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द ...

रामहरिको भिष्म प्रतिज्ञाः अन्तिम स्वाश रहेसम्म ओखलढुंगे जनताको सेवामा लाग्छु ।
रामहरिको भिष्म प्रतिज्ञाः अन्तिम स्वाश रहेसम्म ओखलढुंगे जनताको सेवामा लाग्छु ।

काठमाडौँ । पुर्वी पाहाडी जिल्ला ओखलढुंगाका प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका उम्मेद्वार नेता रामहरि खतिवडाले जिल्लामा आफ ...

पहिलो चरणमा कसरी हुँदैछ मतदान ?
पहिलो चरणमा कसरी हुँदैछ मतदान ?

४ मंसिर, काठमाडौं । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा करीव ३१ लाख मतदाता सहभागी हुँदैछन् । निर्वाचन आयोगका अनु ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...