प्रधानमन्त्रीले समय नदिँदा मातहतका कार्यालय कमजोर

२०७४ फागुन १९ गते ०९:२५ मा प्रकाशित


pm-office

काठमाडौं - केही दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारको कार्यसम्पादन नियमावली परिमार्जन गर्दै गुप्चरसँग सम्बन्धित राष्ट्रिय अनुसन्धान विभागसहित राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याउने निर्णय गरेको छ ।

यस्ता निकायको काम प्रभावकारी बन्न नसकेको भनेर प्रधानमन्त्री केपी ओलीले यस्ता निकाय आफू मातहत ल्याउँदै गर्दा अहिलेसम्म प्रधानमन्त्री मातहत रहेका महत्त्पूर्ण सरकारी निकायको प्रगति स्थिति भने चिन्ताजनक रहेको भेटिएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार अहिले चार दर्जनभन्दा बढी यस्ता सरकारी निकाय प्रधानमन्त्रीको प्रत्यक्ष रेखदेखमा सञ्चालन हुने गरी स्थापना भएका छन् । आजको राजधानी दैनिकमा खबर छ ।

कतिपय निकाय त यस्ता पनि भेटिएका छन्, जुन स्थापनाको आठ वर्षम्म प्रधानमन्त्रीले एक घण्टा पनि समय नदिँदा थप कार्यक्रम सञ्चालन गर्न नै समस्या सिर्जना भएरहेका छ ।

कर्णाली क्षेत्रको विकासका लागि भनेर खुलेको कर्णाली विकास परिषदको बैठक अहिलेसम्म बस्न नसक्दा आयोगका कर्मचारीले प्राथमिक स्रोतबाट संकलित तथ्य तथ्यांक सम्मिलित प्रतिवेदन बुझाउन नपाएको झन्डै दुई वर्ष हुने लाग्यो ।

दुई वर्षसम्म कुनै प्रधानमन्त्रीले परिषद्लाई एक घण्टा समय दि सकेका छैनन् ।

You may also Like this

थप समाचार

आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो
आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो

एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आ ...

मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक
मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आईतबार बसेको बैठक ...

बढी यात्रु बोक्ने सवारीलाई कारबाही
बढी यात्रु बोक्ने सवारीलाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माईक्रोवस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ ...

किन हुन्छ सुन तस्करी ?
किन हुन्छ सुन तस्करी ?

सुनमा कोटा प्रणाली लागू गरिएपछि तस्करी झनै बढ्नुका साथै भन्सारले पाउने राजस्वसमेत तस्करकै पोल्टामा जाने गरेको छ । चोरीनिकासी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...