किन घेरिँदैछ भोलि प्रधानमन्त्रीको निवास ?

२०७४ जेष्ठ ३ गते १८:१४ मा प्रकाशित


reportersकाठमाडौं, ३ जेठ । आंशिक प्राध्यापकहरूले १० वर्षसम्ममा पनि आफूहरुको माग सम्बोधन नभएको भन्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घर्ने भएका छन् ।

काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरेर उनीहरुले बिहीबार प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्न लागेको जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० वर्ष अघि आफ्ना मागहरू सम्बोधन गर्छु भनेर गरेको सम्झौता अझैसम्म कार्यान्वयन नगरेको उनीहरुले आरोप लगाएका छन् ।

२०६५ सालमा प्रधानमन्त्री रहेकै बेला प्रचण्डले आफ्ना मागहरु पुरा गर्छु भनेर गरेको सम्झौता अझै पूरा नगरेको विरोध र सम्झौता कार्यान्वयनका लागि बिहीबार बिहान बालुवाटार घेराउ गर्न लागेको संघका अध्यक्ष शशीकुमार शर्माले बताए ।

आफुहरूको आन्दोलन व्यक्तिगत लाभको लागि भन्दापनि त्रिभूवन विश्वविद्यालय सुधारको लागि भएको दाबी गरे उनले भने,‘त्रिविमा १४ सय बढि दरबन्दी छ, त्रिविले सरकारलाई मुख ताक्छ, सरकारले त्रिविलाई भन्छ, आंशिक प्राध्यापकहरूलाई दिनमा ६ वटा विषय पढाउन लगाउने पारिश्रमिक दिँदाखेरी सौतेनी व्यबहार गर्ने यो राज्यको नीतिप्रति हामी आपत्ति प्रकट गर्दछौँ।

You may also Like this

थप समाचार

काठमाडौंको मेयरः विद्यासुन्दरको जित सुनिश्चित, राजुराजद्धारा हार स्वीकार
काठमाडौंको मेयरः विद्यासुन्दरको जित सुनिश्चित, राजुराजद्धारा हार स्वीकार

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विद्या सुन्दर शाक्यको जित सुनिश्चित भएको छ । जारी म ...

काठमाडौंमा खसेको मतबारे निर्वाचन कार्यालय नै अन्यौलतामा
काठमाडौंमा खसेको मतबारे निर्वाचन कार्यालय नै अन्यौलतामा

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा खसेको मत कति हो भन्ने विषयमा निर्वाचन कार्यालय नै अन्यौलमा परेको छ । यसअघि संचारकर ...

पहिरोमा परी १३ जनाको ज्यान गयो
पहिरोमा परी १३ जनाको ज्यान गयो

कोलम्बो, जेठ १२ । श्रीलंकाको दक्षिणी क्षेत्रमा शुक्रबार (आज) गएको पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ भने, अन्य कैयौ व ...

बोलेका कुरा पूरा गर्छुः पोखरा महानगर प्रमुख जिसी
बोलेका कुरा पूरा गर्छुः पोखरा महानगर प्रमुख जिसी

पोखरा, जेठ १२ । पोखरा– लेखनाथ महानगरपालिकाका नवनिर्वाचित प्रमुख मानबहादुर जिसीले निर्वाचन प्रचारप्रसारको क्रममा जनतामाझ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...