प्रम देउवाले बोलाए आकस्मिक बैठक !

२०७४ साउन २९ गते १२:०७ मा प्रकाशित


deuwa२९ साउन,काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काग्रेसका सभापति शेरवहादुर देउवाले आकस्मिक केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बाढी पहिरो र डुबानको समस्याका बारेमा छलफल गर्न सभापति शेरवहादुर देउवाले आकस्मिक केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

बैठक अपराह्न ४ वजे प्रधानमन्त्री निवास वालुवाटरमा बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।

नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आइतवार बिहान पार्टी सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आकस्मिक केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउन आग्रह गरेका थिए । पौडेलको आग्रहपछि सभापति देउवाले दिउँसो चार वजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

You may also Like this

थप समाचार

यी १४ जिल्लामा खटिए इञ्जिनियर !
यी १४ जिल्लामा खटिए इञ्जिनियर !

काठमाडौं भदौ २ । भूकम्प अति प्रभावित १४ जिल्लामा छुट तथा पुनः सर्वेक्षणका लागि ३३२ इन्जिनियरले काम शुरु गरेका छन् । राष्ट्रिय ...

१० वर्षकी बालिकाको हत्या गरेर फरार अभियुक्त पक्राउ
१० वर्षकी बालिकाको हत्या गरेर फरार अभियुक्त पक्राउ

कञ्चनपुर, भदौ २ । कञ्चनपुरको भीमदत्त नगरपालिका(९ मटेनामा १० वर्षकी बालिकाको हत्या गरेर फरार भएका अभियुक्त भारतको हरियाणाबाट प ...

पत्नीलाई सुन्दरी प्रतियोगिता जिताउन लोग्नेले सारी चोरेपछि...
पत्नीलाई सुन्दरी प्रतियोगिता जिताउन लोग्नेले सारी चोरेपछि...

१ भाद्र । तपाईंले पनि सुन्नुभएको होला, प्रेम र युद्धमा सबै जायज हुन्छ । प्रेममा मानिसहरुले हद पार गर्न पछि पर्दैनन् । मायालुह ...

यू-१५ साफमा नेपालको लक्ष्य उपाधिः प्रशिक्षक श्रेष्ठ
यू-१५ साफमा नेपालको लक्ष्य उपाधिः प्रशिक्षक श्रेष्ठ

१ भदौ, काठमाडौं । शुक्रबारदेखि काठमाडौंमा सुरु हुने यू-१५ साफ च्याम्पियनसिपमा नेपालको लक्ष्य उपाधि भएको प्रशिक्षक सुनील श्रेष ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...