पायोनियरको बृहत सरसफाई कार्यक्रम सम्पन्न

२०७४ पुस २५ गते २१:५१ मा प्रकाशित


Pioneer public  (1)

काठमाडौँ । कपनमा रहेको पायोनियर पब्लिक स्कुलले शनिबार बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । शनिबार विहान ७ बजेदेखी १० बजेसम्म गरिएको उक्त सरसफाई कार्यक्रम बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ११ मा बढि केन्द्रित भएको थियो भने वडा नम्वर १० र १२ का केही भुभागमा पनि सरसफाई गरिएको थियो ।

Pioneer public  (3)
बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ११ को समेत अगुवाई रहेको उक्त सरसफाई कार्यक्रममा वडाअध्यक्ष राजु अधिकारी पनि सहभागि भएका थिए ।

Pioneer public  (4)

सरसफाई कार्यक्रममा पायोनियरका विद्यार्थी, शिक्षक लगायत वडा नम्वर ११ मा रहेका विद्यालयका विद्यार्थीहरु, कोरियाबाट आएका ३१ जना स्वयंसेवकहरु, गुम्बाका लामाहरु, स्थानिय सामाजिक व्यक्तित्वहरु गरि लगभग ३०० जना व्यक्तिहरुको सहभागिता रहेको थियो ।

Pioneer public  (5)
आफ्नो टोललाई आफै सफा बनाऔँ भन्ने अभिप्रायले पनि शनिबारको सरसफाई कार्यक्रममा पायोनियरको टिम केन्द्रित रह्यो । जसमा १५ दिनका लागि पायोनियरमा शिक्षा, खेलकुद तथा सांस्कृतिक आदानप्रदान कार्यक्रमका लागि आएका कोरियन स्वयंसेवकहरु सो सरसफाई कार्यक्रमा सहभागि भएका थिए, पायोनियर पब्लिक स्कुलका फाउण्डर, प्रिन्सिपल राजन श्रेष्ठले केटिएम खबरलाई बताए ।

Pioneer public  (6)

Pioneer public  (2)

You may also Like this

थप समाचार

नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?
नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?

काठमाडौं, २७ चैत । नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने अवसर प्राप्त भएको छ सर्वेन्द्र खनाललाई । सरकारले नेपाल प्रहरीको प्रमुख अर ...

२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै
२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै

काठमाडौं । नेपालमा समग्र पुष्प व्यवसायहरुको विकास, विस्तार र प्रर्वद्धनमा क्रियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ ...

गुण्डा नाइके गणेश लामा जेल चलान
गुण्डा नाइके गणेश लामा जेल चलान

काठमाडौं- गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। लामा फागुन ३० गते गौशालाबाट हतियार सहित पक्राउ परेका थिए ...

सलमानलाई भेट्न घर पुगिन् कट्रिना
सलमानलाई भेट्न घर पुगिन् कट्रिना

दुर्लभ कृष्णसारको सिकार गरेको आरोपमा जेल चलान गरीएका अभिनेता सलमान खानलाई पूर्व प्रेमिका कट्रिना कैफले भेटेकी छिन् । सलमानला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...