पायोनियर पब्लिक जुनियर रेडक्रस सर्कल गठन, अध्यक्षमा रन्जिता कार्की

२०७४ पुस १ गते २१:०४ मा प्रकाशित


pioneer public school redcross (4)

काठमाडौँ । कपनमा रहेको पायोनियर पब्लिक स्कुलले पायोनियर पब्लिक जुनियर रेडक्रस सर्कल गठन गरेको छ । ५५ सदस्यको सहभागितामा मंसिर २८ गते एक कार्यक्रमका विच गठन भएको हो ।

pioneer public school redcross (3)
रेडक्रस प्रनिनिध माधव प्रसाद पराजुलीको प्रमुख आतिथ्यतामा यसैगरी पायोनियर पब्लिक स्कुलकि ईसिय इन्चार्ज सुष्मा बुढाथोकीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रमकि सभापति बुढाथोकी शिक्षक प्रतिनिधि चयन भएकी छिन ।

pioneer public school redcross (1)
पायोनियर पब्लिक जुनिययर रेडक्रस सर्कल गठनमा रन्जिता कार्की अध्यक्षमा चयन भएकी छिन् । यस्तै उपाध्यक्ष दिपक कटुवाल, सचिव स्नेहा दाहाल, सह–सचिव नैना श्रेष्ठ, कोषाध्यक्ष रोजिना अधिकारी, सह–कोषाध्यक्षमा विशाल मोक्तान, सदस्यहरु दिपिका ढुंगाना, रोशन कटुवाल, स्मारिका दाहाल चयन भएका थिए ।

pioneer public school redcross (2)

You may also Like this

थप समाचार

फ्रान्सले जित्यो विश्वकप फुटबलको उपाधि
फ्रान्सले जित्यो विश्वकप फुटबलको उपाधि

काठमाडौँ । क्रोएसियालाई हराउँदै फ्रान्सले २० वर्षपछि दोस्रो पटक विश्वकप फुटबलको उपाधि जित हात पारेको छ । आइतबार राति भएको खे ...

भोजपुरको समृद्धि नै मेरो पहिलो प्राथमिकता होः सांसद सुदन किराती
भोजपुरको समृद्धि नै मेरो पहिलो प्राथमिकता होः सांसद सुदन किराती

काठमाण्डौ । एक मात्र निर्बाचन क्षेत्र रहेको पुर्वी पहाडि जिल्ला भोजपुरबाट निर्वाचित सांसद तथा नेकपाका युवा नेता हुन् सुदन किर ...

गण्डकी प्रदेशको नाम खारेज गर्न वैद्यको माग
गण्डकी प्रदेशको नाम खारेज गर्न वैद्यको माग

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले गण्डकी प्रदेशको नाम खारेज गर्न माग गरेको छ । बिहीबार विज्ञप्ति ...

रोशीखोलाको बाढीमा फसेका दुईजनाको हेलीकोप्टरबाट उद्दार
रोशीखोलाको बाढीमा फसेका दुईजनाको हेलीकोप्टरबाट उद्दार

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका ६ स्थित खाक्सेको रोशीखोलाको बाढीमा फसेका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार ग ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...