यस्तो रह्यो पायोनियरको स्पोर्ट मिटको समापन तथा एस.ई.इ विदाई कार्यक्रम (भिडियो)

२०७३ चैत्र २० गते ११:०४ मा प्रकाशित


Pioneer Public school-sports meet (1)काठमाडौँ । राजधानिको कपन, हेण्डबलमा रहेको पायोनियर पब्लिक स्कुलले स्पोर्ट मिटको पुरस्कार वितरण तथा एस. ई. इ. दिएका विद्यार्थीहरुको विदाई कार्यक्रम सम्पन्न गरेको छ ।

Pioneer Public school-sports meet (2)
आफ्नै प्रांगनमा गरिएको कार्यक्रममा प्रमुख अतिथि प्याब्सकका अध्यक्ष एवं एनप्याब्सन काठमाडौँका सह–सचिव बाल कुमार गुरुङ, विशेष अतिथि प्याब्सकका महा–सचिव गेन्द्र लामा तथा स्थानिय व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

Pioneer Public school-sports meet (7)
कार्यक्रममा १५ दिन अगाडी एक हप्तासम्म विभिन्न विधामा चलेको खेलका विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि, अतिथिको हातबाट पुरस्कार वितरण गरिएको थियो ।

Pioneer Public school-sports meet (12)
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले पुरस्कृत विद्यार्थीलाई बधाई तथा एस.ई.इ. दिएका विद्यार्थीलाई सुभकामना व्यक्त गर्नु भएको थियो । यसैगरी विशेष अतिथि लामाले शिक्षा क्षेत्रमा पायोनियरको भुमिकाको सकारात्क टिप्पनि गर्नु भएको थियो भने पुरस्कृत विद्यार्थीलाई बधाई तथा एस.ई.इ. दिएका विद्यार्थीलाई सुभकामना व्यक्त गर्नु भएको थियो ।

Pioneer Public school-sports meet (9)
यसै सम्दर्भमा केटिएम खबरका लागि श्याम कार्कीले स्कुलका फाउण्डर/प्रिन्सिपल राजन श्रेष्ठसंग स्थलगत सम्वाद गरेका छन । प्रस्तुत छ सोही भिडियो कुराकानीको सम्पादित अंशः

 

पायोनियरको स्पोर्ट मिटको समापन तथा एस.ई.इ विदाई कार्यक्रम हेर्नुहोस तस्विरमाः

Pioneer Public school-sports meet (13)

Pioneer Public school-sports meet (14)

Pioneer Public school-sports meet (4)

Pioneer Public school-sports meet (3)

Pioneer Public school-sports meet (5)

Pioneer Public school-sports meet (6)

Pioneer Public school-sports meet (10)

Pioneer Public school-sports meet (11)

तस्विरः शब्दित गुरुङ्ग/ktmkhabar

You may also Like this

थप समाचार

‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक
‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक

संगीता श्रेष्ठले निर्देशन गरेको फिल्म ‘कथा काठमाण्डू’ को “जून अनि तारा” बोलको दोस्रो गीत सार्वजनिक भए ...

जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा
जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा

काठमाडौँ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर १ कोचिवाङ प्यूठानका वडा सदस्य नारायण पुनमगर धन कमाउन विदेश उडेका छन्। घरव्यवहार ...

७ करोड चन्दा असुली आरोपमा पूर्वमन्त्री पक्राउ
७ करोड चन्दा असुली आरोपमा पूर्वमन्त्री पक्राउ

विभिन्न उद्योगी ब्यवासायीबाट सात करोड चन्दा असुली गरेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प् ...

वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन
वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन

काठमाडौँ । वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ । गएराति आफ्नै निवास ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...