पायोनियरमा हेण्डराइटिङ ट्रेनिङ्ग

२०७४ पुस ११ गते २१:२९ मा प्रकाशित


Pioneer public high school handwriting traning (2)

काठमाडौँ । कपनमा रहेको पायोनियर पब्लिक स्कुलले विद्यार्थीहरुको हातले लेख्ने अक्षरहरुलाई थप स्पष्ट तथा आकर्षण बनाउनका निम्ति हेण्डराइटिङ ट्रेनिङ्ग सञ्चालन गरेको छ ।

Pioneer public high school handwriting traning (3)

लोकप्रिय हेण्डराइटिङ ट्रेनर अभिषेक घिमिरेद्धारा प्रशिक्षण दिने उक्त हेण्डराइटिङ ट्रेनिङ्ग पुस १ गतेबाट चलेको र फाल्गुन १ गतेसम्म चल्ने स्कुलका प्रिन्सिपल राजन श्रेष्ठले बताउनु भयो ।

Pioneer public high school handwriting traning (1)
श्रेष्ठ भन्छन्, विद्यार्थीहरुको अन्तरनिहित क्षमताको अभिबृद्धि गर्नका लागि पायोनियरले सहभागितामुलक कार्यक्रम तथा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । त्यसैको निरन्तरता स्वरुप विद्यार्थीहरुको आवश्यकतालाई मध्यनजर गर्दै हामीले यो २ महिने हेण्डराइटिङ ट्रेनिङ्ग स्कुलकै हातामा सञ्चालन गरिरहेका छौँ ।

You may also Like this

थप समाचार

नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?
नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?

काठमाडौं, २७ चैत । नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने अवसर प्राप्त भएको छ सर्वेन्द्र खनाललाई । सरकारले नेपाल प्रहरीको प्रमुख अर ...

२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै
२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै

काठमाडौं । नेपालमा समग्र पुष्प व्यवसायहरुको विकास, विस्तार र प्रर्वद्धनमा क्रियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ ...

गुण्डा नाइके गणेश लामा जेल चलान
गुण्डा नाइके गणेश लामा जेल चलान

काठमाडौं- गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। लामा फागुन ३० गते गौशालाबाट हतियार सहित पक्राउ परेका थिए ...

सलमानलाई भेट्न घर पुगिन् कट्रिना
सलमानलाई भेट्न घर पुगिन् कट्रिना

दुर्लभ कृष्णसारको सिकार गरेको आरोपमा जेल चलान गरीएका अभिनेता सलमान खानलाई पूर्व प्रेमिका कट्रिना कैफले भेटेकी छिन् । सलमानला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...