युवा साहित्यकार महर्जनले ल्याए ‘फाटिएको प्रतिबद्ध मन’

२०७५ जेष्ठ २० गते १५:४९ मा प्रकाशित


Book Relese phatiyako pratibadda man (4)

काठमाडौँ । युवा साहित्यकार श्यामकृष्ण महर्जनले आफ्नो तेश्रो कृति ‘फाटिएको प्रतिबद्ध मन’ यहि शनिबार एक कार्यक्रमका विच लोकार्पण गरेका छन् ।

Book Relese phatiyako pratibadda man (2)
राष्ट्रिय गितका रचयिता ब्याकुल माइलाको प्रमुख आतिथ्यतामा एवं लिटल बुद्धज एकेडेमीका संस्थापक प्रिन्सिपल नारायण कार्की, साहित्य सम्बन्धि सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थितिमा ‘फाटिएको प्रतिबद्ध मन’ लोकार्पण गरिएको थियो ।

Book Relese phatiyako pratibadda man (1)
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ब्याकुल माइलाले समाज, देश र हाम्रो जीन्दगीको मोडलाई सहि बाटो तर्फ डोर्याउनको लागि साहित्यले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताएका थिए ।

Book Relese phatiyako pratibadda man (5)

साहित्यकार महर्जनले पहिलो कृति २०६० सालमा जब दिल रुन्छ (कविता संग्रह) र २०६८ सालमा दोश्रो कृति जीन्दगीका भोगाइहरु ल्याएका थिए ।

Book Relese phatiyako pratibadda man (3)

Book Relese phatiyako pratibadda man (6)

 

You may also Like this

थप समाचार

बिना प्रमाण उजुरी गर्दा अब यसरी फस्छन उजुरी दिनेहरू
बिना प्रमाण उजुरी गर्दा अब यसरी फस्छन उजुरी दिनेहरू

अनुमानका आधारमा या रिसइवीका कारण कसैलाई उजुरी हालेर अदालती झण्झट दिएका घटना धेरै हुन्थे । तर, अब कसैलाई एथेष्ट प्रमाण विना उज ...

जनताका समस्या समन्धित ठाउमा पुर्याउनु मेरो दायित्व होः सांसद लामा
जनताका समस्या समन्धित ठाउमा पुर्याउनु मेरो दायित्व होः सांसद लामा

काठमाण्डौ । पछिल्लो समय थोरै संख्यामै भए पनि युवाहरु नीति–निर्माण तहमा पुगेका छन । तिनै मध्यका एक हुन नेपाली कांग्रेसको ...

‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक
‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक

संगीता श्रेष्ठले निर्देशन गरेको फिल्म ‘कथा काठमाण्डू’ को “जून अनि तारा” बोलको दोस्रो गीत सार्वजनिक भए ...

जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा
जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा

काठमाडौँ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर १ कोचिवाङ प्यूठानका वडा सदस्य नारायण पुनमगर धन कमाउन विदेश उडेका छन्। घरव्यवहार ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...