पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

२०७४ माघ १८ गते २२:४७ मा प्रकाशित


१८ माघ ०७४/ आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । पेट्रोलमा एक रुपैयाँ, डिजेल र मटितेलमा दुई रुपैयाँ बढाइएको हो । बढाएको मूल्य बिहीबार राति १२ बजेदेखि लागु हुने छ ।

नयाँ दर अनुसार पेट्रोलको मूल्य प्रतिलिटिर एक सय चार रुपैयाँ पुगेको छ भने डिजेल र मटितेलको प्रतिलिटर ८३ रुपैयाँ कायम भएको छ । हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ बढाएर ९५ पुर्‍याइएको छ । अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर १० डलर बढाइएको छ ।

You may also Like this

थप समाचार

अनसनरत डा. केसीलाई काठमाडौँ ल्याइयो
अनसनरत डा. केसीलाई काठमाडौँ ल्याइयो

काठमाडौं । अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याइएको छ । जुम्लामा २० दिनअघिदेखि अनसनरत रहेका केसीलाई बिहीबार साँझ नेपाली ...

विश्व विजेता टोलीलाई पेरिसमा यस्तो स्वागत (फोटोफिचर)
विश्व विजेता टोलीलाई पेरिसमा यस्तो स्वागत (फोटोफिचर)

काठमाडौं । विश्व विजेता टोली फ्रान्सको पेरिसमा भब्य स्वागत भएको छ । माथिल्लो भाग खुला भएको बसमा राखेर ट्रफीसहित खेलाडीहरुलाई ...

धरान उपमहानगरपालिकाका मेयर सुब्बाको निधन
धरान उपमहानगरपालिकाका मेयर सुब्बाको निधन

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको मंगलबार निधन भएको छ । दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत ...

विश्वकप २०१८ को गोल्डेन बल मोडरिकलाई
विश्वकप २०१८ को गोल्डेन बल मोडरिकलाई

काठमाडौँ । रसियामा सम्पन्न विश्वकप २०१८ को गोल्डेन बल क्रोएसियाका कप्तान लुका मोडरिकले पाएका छन् । उनी विश्वकपकै उत्कृष्ट खेल ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...