प्रथम साउथ एसियन पेसापालो च्याम्पियन हुँदै

२०७४ माघ १ गते २२:१० मा प्रकाशित


Pesapallo game

काठमाडौँ । नेपाल पेसापालो एसोसियशनको आयोजनामा प्रथम साउथ एसियन पेसापालो च्याम्पियन हुने भएको छ । माघ २ गतेदेखि ५ गतेसम्म चल्ने साउथ एसियन पेसापालो च्याम्पियन प्रतियोगितामा नेपाल, भारत र पाकिस्थानका टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।
नेपालको तर्फबाट पिक प्वाइन्ट एकेडेमी, ब्रेनल्याण्ड एकेडेमी, एपेक्स लाईफ स्कुल, युरिका हाई स्कुल, रामेछापमा रहेको तामाकोशी हाई स्कुल, झापामा रहेको इस्ट होराईजन स्कुलले प्रतियोगितामा सहभागि हुने भएका छन् ।
फिनल्याण्डका अन्तराष्ट्रिय उपाध्यक्षले माघ २ र ३ गते कपनमा रहेको ह्याण्डबल ग्राउण्डमा २ दिन ट्रेनिङ्ग क्याम्प र माघ ४ र ५ गतेसम्म सानो गौचरणमा साउथ एसियन टुर्नामेन्ट हुने पिक प्वाइन्टका प्रिन्सिपल विनय श्रेष्ठले केटिएम खबरलाई बताउनु भयो ।

You may also Like this

थप समाचार

बुनपा–१२ को विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न
बुनपा–१२ को विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

काठमाडौँ । कपनमा रहेको कपन स्पोट्र्स क्लब र बुढानिलकण्ठ नगरपालिका (बुनपा)–१२ ले आयोजना गरेको विद्यालय स्तरिय खेलकुद प्र ...

काठमाडौँबाट ४७ नक्कली विद्यार्थी पक्राउ
काठमाडौँबाट ४७ नक्कली विद्यार्थी पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले नवौँ कोरियन भाषा परीक्षा दिने ४७ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।परिसर ...

यस्तो रह्यो जुगलको ‘बृहत रक्तदान कार्यक्रम’
यस्तो रह्यो जुगलको ‘बृहत रक्तदान कार्यक्रम’

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० कपनमा रहेको जुगल इंग्लिस मिडियम स्कुलले शनिबार ‘बृहत रक्तदान कार्यक्रम&r ...

लोकतान्त्रिक प्रणालीबाट सम्पन्न भयो ‘पायोनियर चिल्ड्रेन क्रियटिभ ग्रुप’को चुनाब
लोकतान्त्रिक प्रणालीबाट सम्पन्न भयो ‘पायोनियर चिल्ड्रेन क्रियटिभ ग्रुप’को चुनाब

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १२ कपनमा रहेको पायोनियर पब्लिक स्कुलमा अध्यनरत विद्यार्थीहरुको समुह पायोनियर चिल् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...