पर्फेक्ट फिट टेलरिङ्ग अब कपनमा पनि (फोटोफिचर)

२०७४ माघ २० गते २१:५२ मा प्रकाशित


perfect fit taloring (2)

काठमाडौँ । बागबजारमा रहेको पर्फेक्ट फिट टेलरिङ्गले आफ्नो पहिलो शाखा कपन, मिलनचोकमा माघ २० गतेबाट सुरु गरेको छ । हास्य कलाकार सुरज चापागाई (बान्द्रे) को हातबाट रिबन काटि औपचारिक उद्घाटन गरिएको हो ।

perfect fit taloring (4)
उद्घाटन कार्यक्रममा स्थानिय व्यक्ति, विभिन्न स्कुलका प्रिन्सिपलहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

perfect fit taloring (7)
उद्घाटन पश्चात हास्य कलाकार चापागाईले पर्फेक्ट फिट टेलरिङ्गलाई उत्तरोतर प्रगतिको लागि शुभकामना दिएका थिए ।

perfect fit taloring (5)
बागबजारमा रहेर सम्पुर्ण शर्टिङ्ग, शूटिङ्ग तथा टेलरिङ्गको सेवा प्रदान गर्दै आएको पर्फेक्ट फिट टेलरिङ्गलाई ग्राहकहरुले छोटो समयमा नै दिएको ठुलो साथ, सहयोगको कारणले नै आज हामिले कपन, मिलनचोकमा आफ्नो पहिलो शाखा खोल्न सफल भएका हौँ पर्फेक्ट फिट टेलरिङ्गका सञ्चालक धिरेन्द्र कुसहवाले बताए । उद्घाटनको अवसरमा माघ २० र २१ गते विशेष छुटको व्यबस्था समेत रहको उनले बताए ।

perfect fit taloring (1)

perfect fit taloring (3)

perfect fit taloring (6)

You may also Like this

थप समाचार

स्वास्थ्यकर्मीलाई विदामा नबस्न र हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्यकर्मीलाई विदामा नबस्न र हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा बाढी पहिरो र सरुवा रोगको प्रकोप बढ्न सक्ने हुनाले विदामा नबस्न सबै सरकारी ...

५० देशका सुन्दरी प्रतियोगितामा नेपालबाट युनिता
५० देशका सुन्दरी प्रतियोगितामा नेपालबाट युनिता

काठमाडौँ ५० देशको सुन्दरी प्रतियोगिता दोस्रो ‘मिस वर्ल्ड डाइभर्सिटी २०१८’ मा नेपालबाट युनिता खत्रीले सहभागीता जना ...

विश्वकप फुटबलः बिरालोले गर्‍यो उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी !
विश्वकप फुटबलः बिरालोले गर्‍यो उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी !

अाजबाट सुरू हुन लागेकाे विश्वकप फुटबलकाे उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी भएकाे छ । ‘एकिलिज’ नामकाे कान नसुन ...

पूरै सेवाको भावना राखेर राजनीतिमा लाग्नुस्, झन्झट लाग्छ भने छोड्दिनुहोस्ः कांग्रेस नेता सिंह
पूरै सेवाको भावना राखेर राजनीतिमा लाग्नुस्, झन्झट लाग्छ भने छोड्दिनुहोस्ः कांग्रेस नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेता कार्यकर्ताहरुलाई निराश नहुन र पार्टीको सुधारमा लाग्न निर्देशन दिएका ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...