पिक प्वाइन्टले गर्यो एसईई उतिर्ण विद्यार्थीहरुको विदाई र बुनपा १३ का जनप्रतिनिधिहरुको सम्मान

२०७४ साउन १ गते ००:५८ मा प्रकाशित


peak point-programकाठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १३ मा रहेको पिक प्वाइन्ट एकेडेमीले आफ्ना एसईई उतिर्ण विद्यार्थीहरुको विदाई तथा बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १३ का नवनिर्वाचित जनप्रतिनिधिहरुको सम्मान गरेको छ । शनिबार आफ्नै प्रांगनमा एक कार्यक्रम गरी उक्त सम्मान कार्यक्रम गरिएको थियो ।

peak point-program 1
कार्यक्रममा बुनपा १३ का वडाअध्यक्ष श्रीकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा स्याटका अध्यक्ष विजय खरेल, स्याटका सचिव शक्ति राज नेपाल, स्थानिय व्यक्ति तथा अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
peak point-program 2
कार्यक्रममा विद्यार्थीहरुले आफ्नो प्रस्तुति पनि दिएका थिए ।
विद्यार्थी तथा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई वधाई तथा आगामी दिनहरुका लागि सुभकामना प्रदान गर्न हामीले यो कार्यक्रमको आयोजना गरेका हौँ स्कुलका फाउण्डर, प्रिन्सिपल विनय श्रेष्ठले बताउनु भयो ।

You may also Like this

थप समाचार

जिदान भन्छन्, रोनाल्डोले रियल मड्रिड छोड्दैनन्
जिदान भन्छन्, रोनाल्डोले रियल मड्रिड छोड्दैनन्

८ साउन । क्रिष्टियानो रोनाल्डो अबको दुईदेखि तीन वर्ष रियल मड्रिडमै रहने प्रशिक्षक जिनेदिन जिदानले बताएका छन् । स्पेनिस क्लब र ...

२ अमेरिकी अखबारविरुद्ध राष्ट्रपति ट्रम्पले लगाए गम्भीर आरोप...
२ अमेरिकी अखबारविरुद्ध राष्ट्रपति ट्रम्पले लगाए गम्भीर आरोप...

८ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका प्रमुख संचारमाध्यममाथि गम्भीर आरोप लगाएका छन् । उनले अमेरिकी अखबार &ls ...

माओवादी केन्द्रको प्रमुख एजेन्डाः प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख
माओवादी केन्द्रको प्रमुख एजेन्डाः प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख

७ साउन । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई मुख्य एजेण्डा बनाउने भएको छ । स्थानीय चुनावको समीक्ष ...

चार अर्ब बढीको शेयर कारोबार !
चार अर्ब बढीको शेयर कारोबार !

७ साउन, काठमाडौँ । धितोपत्र बजारमा यस साता रु चार अर्ब ७३ करोड ८२ लाख ६७ हजार बराबरको शेयर कारोबार भएको छ । कूल १६५ कम्पनीको ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...