यस्तो रह्यो पिक प्वाइन्टको खेलकुद सप्ताहको समापन (फोटोफिचर)

२०७३ चैत्र ३० गते १५:४१ मा प्रकाशित


Peak Point Sports meet (11)काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले आफ्नो खेलकुद सप्ताह सम्पन्न गरेको छ ।

Peak Point Sports meet (8)
मंगलबार आफ्नै प्रांगनमा गरिएको उक्त कार्यक्रममा प्रतिस्पर्धि विद्यार्थीहरुलाई प्रमाण–पत्र तथा पुरस्कार वितरण गरिएको थियो ।

Peak Point Sports meet (5)
कार्यक्रममा विद्यार्थी, अभिभाव, शिक्षक तथा अन्य स्कुलका प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो ।

Peak Point Sports meet (14)
विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापलाई जोड दिनका लागि पिक प्वाइन्टले हरेक बर्ष यी र यस्ता कार्यक्रम गर्दै आएको छ ।

Peak Point Sports meet (9)
विद्यार्थीहरुको अन्तरनिहित क्षमतालाई प्रष्फुठन गर्नका लागि पिक प्वाइन्टले धेरै कार्यक्रम गर्दै आएको छ । त्यसैको निरन्तरता हो यो खेलकुद सप्ताह, कार्यक्रम सभ्य–भव्यताका साथ सम्पन्न भएको छ । अबको योजना नयाँ शैक्षिक सत्र केन्द्रित आफ्ना आन्तरिक तथा बाह्य क्रियाकलापमा केन्द्रित हुन्छौँ स्कुलका फाउण्डर÷प्रिन्सिपल विनय श्रेष्ठले केटिएम खबरलाई जानकारी गराउँनु भयो ।

Peak Point Sports meet (3)

Peak Point Sports meet (15)

Peak Point Sports meet (2)

Peak Point Sports meet (10)

Peak Point Sports meet (6)

फोटोः शब्दित गुरुङ्ग/ktmkhabar

 

 

You may also Like this

थप समाचार

नेकपाले केन्द्रिय कमिटिलाई पूर्णता दियो
नेकपाले केन्द्रिय कमिटिलाई पूर्णता दियो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा आज बसेको पा ...

मुम्बई विरुद्धको खेलमा ३ विकेट लिएका सन्दिप लामिछानेले यस्तो खुशि बाडे (फोटोफिचर)
मुम्बई विरुद्धको खेलमा ३ विकेट लिएका सन्दिप लामिछानेले यस्तो खुशि बाडे (फोटोफिचर)

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सन्दिप लामिछानेले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । दिल्ली डेयरडेभिल्सबाट मुम्बई ...

‘माफ अन्तर–विद्यालय हस्तलेखन प्रतियोगिता’ सम्पन्न (भिडियो)
‘माफ अन्तर–विद्यालय हस्तलेखन प्रतियोगिता’ सम्पन्न (भिडियो)

काठमाडौँ । म्युचअल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को संयोजनमा जगत मन्दिर स्कुलको आयोजनामा ‘माफ अन्तर–विद्यालय हस ...

पार्टी एकता ठूलो मेहनतले सम्भव भएको होः नेपाल
पार्टी एकता ठूलो मेहनतले सम्भव भएको होः नेपाल

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाले र माओवादी केन्द्रको एकता ठूलो मेहनतले सफल भएको बताएका छन् । राष्ट्रिय सभा गृहमा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...