पिक प्वाइन्टको १४औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न (फोटो–फिचर)

२०७४ बैशाख १८ गते २३:०१ मा प्रकाशित


Peak pointh academy annual program-11काठमाडौँ । चुनिखेल स्थित पिक प्वाइन्ट एकेडेमीले आफ्नो १४औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।

Peak pointh academy annual program-3
शनिबार आफ्नै प्रांगनमा गरिएको कार्यक्रममा नेशनल प्याब्सनका अध्यक्ष कर्ण बहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रममा नेशनल प्याब्सनका पुर्वमहासचिव रितु राज सापकोटा, नेशनल प्याब्सन काठमाडौँ सदस्य शक्ति नेपाल, अन्य स्कुलका प्रिन्सिपल, अभिभावक, अध्यनरत विद्यार्थी, स्थानिय व्यक्ति, समाजसेवी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Peak pointh academy annual program-1
कार्यक्रमलाई औपचारिक तथा अनौपचारिक गरी दुई खण्डमा विभाजन गरिएको थियो । जसमा पहिलो खण्डमा औपचारिक कार्यक्रम गरिएको थियो र दोश्रोमा अनौपचारिक कार्यक्रम गरिएको थियो ।

Peak pointh academy annual program-9अनौपचारिक कार्यक्रममा विद्यार्थीहरुले उपस्थित व्यक्ति तथा अभिभावकहरुलाई आफ्नो कलाकारीता मार्फत मनोरञ्जन दिएका थिए भने गायक शिशिर योगीले आफ्ना गीतहरुबाट सबैको ध्यान केन्द्रित गरेका थिए ।

Peak pointh academy annual program-5
कार्यक्रमममा बोल्दै प्रमुख अतिथि शाहिले विद्यालयको प्रगतिपथको प्रशंसा गर्दै आगामी दिनका लागि सुभकामना दिएका थिए ।
यसै सन्दर्भमा केटिएम खबरले विशेष स्थलगत सम्वाद गरेको छ । प्रस्तुत छ स्कुलका फाउण्डर/ प्रिन्सिपल विनय श्रेष्ठसंग गरिएको कुराकानीको सम्पादित अंशः 

पिक प्वाइन्टको १४औँ वार्षिक उत्सव तथा अभिभावक दिवस तस्विरमा हेर्नुहोसः

Peak pointh academy annual program-12

Peak pointh academy annual program-2

Peak pointh academy annual program-10

Peak pointh academy annual program-9

Peak pointh academy annual program-4

Peak pointh academy annual program-6

Peak pointh academy annual program-7

You may also Like this

थप समाचार

देउवाले दुई राज्यमन्त्रीले खुवाए सपथ
देउवाले दुई राज्यमन्त्रीले खुवाए सपथ

काठमाडौं, असोज २ । प्रधानमन्त्री शेरबहादुर देउवाले छैटौं पटक मन्त्रीमण्डल विस्तार गरेका छन् । प्रधानमन्त्री देउवाले राप्रपा प ...

एनप्याब्सन काठमाडौँले गर्यो एसईई सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम (भिडियो)
एनप्याब्सन काठमाडौँले गर्यो एसईई सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम (भिडियो)

काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय बिद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौंले एसईई सम्मान तथा शुभकामना आदान&nda ...

न्यौपानेको नेतृत्वमा गठन भयो राहत शिक्षक उत्तर पूर्वी भेगिय समिति
न्यौपानेको नेतृत्वमा गठन भयो राहत शिक्षक उत्तर पूर्वी भेगिय समिति

काठमाडौँ । राहत शिक्षक समिति काठमाण्डौले शनिबार उत्तर पूर्वी भेगीय समिति गठन गरेको छ । केन्द्रीय राहत शिक्षक समिति संयोजक खे ...

२ नम्बर प्रदेशका मतदाता मतदान गर्न घरतिर लागे
२ नम्बर प्रदेशका मतदाता मतदान गर्न घरतिर लागे

विराटनगर, भदौ ३० । विराटनगरमा बस्दै आइरहेका सप्तरी, सिरहा र धनुषा जिल्ला स्थायी बासिन्दा मतदान गर्न आ–आफ्ना पुख्र्यौली ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...