यस्तो रह्यो पिस प्वाइन्टको २२औँ वार्षिक उत्सव एवं अभिभावक दिवस (भिडियो)

२०७४ फागुन २५ गते २२:५७ मा प्रकाशित


Peace point parents day and anniversary (3)

काठमाडौँ । मध्य–बानेश्वरमा रहेको पिस प्वाइन्ट बोर्डिङ्ग स्कुलले आफ्नो २२औँ वार्षिक उत्सव, पुरस्कार वितरण एवं अभिभावक दिवस यहि फाल्गुन १९ गते शनिबार सम्पन्न गरेको छ । स्कुल कै प्रांगणमा गरिएको उक्त कार्यक्रम बिहान ११ बजेदेखी दिउसो ३ बजेसम्म चलेको थियो ।

Peace point parents day and anniversary (2)
काठमाडौँ जिल्ला शिक्षा अधिकारी प्रकाश सापकोटाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विभिन्न स्कुलका प्रिन्सिपलहरु, स्थानिय व्यक्तिहरु, विद्यार्थी, अभिभावक एवं शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Peace point parents day and anniversary (1)
कार्यक्रममा वार्षिक रुपमा विद्यार्थीहरुको गतिविधिहरुको मुल्यांकन गर्दै विभिन्न विधामा पुरस्कृत गरिएको थियो भने विद्यार्थीहरुले विभिन्न गीतमा आफ्नो नृत्य, गायन एवं विभिन्न खेलहरुको माध्यमबाट मनोरञ्जन प्रदान गरेका थिए ।
सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले पिस प्वाइन्ट बोर्डिङ्ग स्कुलकी फाउण्डर, प्रिन्सिपल इशु गुरुङसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

साम्तेनले मनायो ‘विश्व उच्च रक्तचाप दिवस’
साम्तेनले मनायो ‘विश्व उच्च रक्तचाप दिवस’

काठमाडौँ । कपनमा रहेको साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीले विहिबार एक कार्यक्रमको आयोजना गरि ‘विश्व उच्च रक्तचाप दिवस& ...

सामाजिक सञ्जालमा नाकाबन्दीको स्मरण
सामाजिक सञ्जालमा नाकाबन्दीको स्मरण

काठमाडौं  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लिएर नेपाली इन्टरनेट प्रयोगकर्ताले भारतले २०७२ सालमा ...

जुगलले गर्यो ‘२५६२औँ बुद्ध जयन्ति’ विशेष कार्यक्रम (भिडियो)
जुगलले गर्यो ‘२५६२औँ बुद्ध जयन्ति’ विशेष कार्यक्रम (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० कपनमा रहेको जुगल इंग्लिस मिडियम स्कुलले ‘२५६२औँ बुद्ध जयन्ति’को अव ...

नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?
नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...