चुनावकै मुखमा सामूहिक पार्टी परित्याग

२०७४ बैशाख २८ गते १०:२८ मा प्रकाशित


ओखलढुंगा – नयाँ शक्ति नेपालका जिल्ला कमिटीका प्रमुख नेताहरुले सामूहिक पार्टी परित्याग गरेका छन् । चुनावको संघारमै ९ नेताले पार्टी परित्याग गरेका हुन् ।

उनीहरुले एक वक्तव्य जारी गर्दै पार्टीबाट अलग भइ स्वतन्त्र भएको जनाएका छन् । पार्टीमा विधि पालना नभएको, आर्थिक चलखेल भएको वक्तव्यमा उल्लेख छ ।

पार्टी छोडेकामध्ये एक खुदबहादुर खत्री भने माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आजको कान्तिपुरमा खबर छ ।

जिल्लास्तरका प्रमुख नेताहरुले नै सामूहिक पार्टी परित्याग गरेपछि नयाँ शक्ति अहिले नेताविहीनजस्तै बनेको छ ।

You may also Like this

थप समाचार

वीर अस्पताल दुई वर्षदेखि रेडियोथेरापीविहीन !

काठमाडौं, साउन ८ । वीर अस्पतालमा गत वर्ष क्यान्सर रोगपीडित करिब ६ सय बिरामी भर्ना भए । यीमध्ये ४ सय ५० लाई रेडियोथेरापी गर्नु ...

सिंहदरबारभित्रै आइएनजिओको ९० अर्व !
सिंहदरबारभित्रै आइएनजिओको ९० अर्व !

६ साउन, काठमाडौं । आन्तरिक सुरक्षाका लागि निक्कै संवेदनशील मानिएका मन्त्रालयसहित संबैधानिक आयोगमा समेत अन्तर्राष्ट्रिय गैरसरक ...

श्रीलंका हिँडेका ८ नेपाली युवती एयरपोर्ट बाटै फर्किए
श्रीलंका हिँडेका ८ नेपाली युवती एयरपोर्ट बाटै फर्किए

काठमाडौं, साउन ६ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले क्यासिनोको तालिम लिन भन्दै श्रीलंका हिँडेका आड ...

नेपालको लज्जास्पद हार, अफगानिस्तान १ सय ४१ रनले विजयी
नेपालको लज्जास्पद हार, अफगानिस्तान १ सय ४१ रनले विजयी

काठमाडौं, साउन ५ । अण्डर-नाईन्टिन विश्वकप क्रिकेटको लागि एसियाली समूहको छनोट खेलमा नेपालले अफ्गानिस्तानसाग लज्जास्पद हार वेहो ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...