लागुऔषध तस्करी मा परेवा पक्राउ !

२०७४ जेष्ठ १३ गते १५:४८ मा प्रकाशित


parewa-768x461परापूर्व कालमा परेवाले चिठी तथा सन्देश आदान प्रदान गर्ने काम गर्दथ्यो । तर अब चाहीँ परेवालाई लागु औषध तस्करीमा प्रयोग गर्न थालिएको छ । लागु औषधसहित एक परेवा रंगेहात पक्राउ परेपछि यसको खुलासा भएको हो ।

कुबेतमा लागुऔषधका झण्डै २ सय गोली सहित एउटा परेवा पक्राउ परेको छ । परेवाको पिठ्युँमा लुकाइएको अवस्थामा यति ठूलो परिमाणमा लागु औषध बरामद भएको हो ।

उक्त परेवालाई इन्टर सिटी अफिसको छतमा उडिरहेको अवस्थामा देखेपछि मानिसहरुलाई शंक लाग्यो । परेवाको पखेटामाथि पिठ्युँमा अस्वभाविक उठेको भाग थियो । त्यसपछि परेवालाई समाइयो । जब उसको पिठ्युँमा लागु औषधका गोलीहरु भेटिए तब सबै छक्क परे ।

इन्टरनेट प्रयोगकर्ताहरुले यसरी लागु औषध तस्करीमा प्रयोग हुने परेवालाई खतरनाक भनेका छन् र यसलाई र्याट्स अफ द स्काई नाम दिएका छन् । परेवाको पिठ्युँमा राखेर कसले लागु औषध ओसारपसार गरेको हो भन्ने चाहीँ खुलेको छैन । एजेन्सी

You may also Like this

थप समाचार

३५ प्रतिशत मत खस्यो
३५ प्रतिशत मत खस्यो

काठमाडौं, असोज २ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नम्बर–२ का ८ जिल्लाका १३६ ओटा स्थानीय तहमा जारी मतदान ...

२७ मेट्रिक टन मह उत्पादन
२७ मेट्रिक टन मह उत्पादन

स्याङ्जा, भदौ २८ । आर्थिक वर्ष २०७३र७४ मा जिल्लामा २७ मेट्रिक टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिका ...

रोहिङ्गा ज्यादतीबारे राष्ट्रसंघको आकस्मिक बैठक बस्दै

२७ भदौ, कोक्स बजार । म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएप ...

बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति
बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति

काठमाडौं, भदौ २५ । बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा पर्ने आरुघाट, आर्खेत र खहरे बजारको मुआब्जा निर्धारण नभएको भन्दै प्रभाव ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...