उपराष्ट्रपतिबाट पाणिनि स्कुलको उद्घाटन

२०७४ पुस १ गते २२:०५ मा प्रकाशित


panini school

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले पेप्सीकोलास्थित नवस्थापित पाणिनि स्कुलको उद्घाटन गरेका छन् । सो अवसरमा उनले विद्यार्थीले सिकेका ज्ञान सीपलाई उनीहरुको व्यावहारिक जीवनमा प्रयोगमा ल्याउन सक्ने प्रकारको शिक्षा आजको आवश्यकता भएको बताए ।

उपराष्ट्रपति पुनले मौलिक संस्कृति र आधुनिक प्रविधिसहित शिक्षाको विकासमा उक्त विद्यालयले भविष्यमा विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्न सकोस् भनी कामना गरे ।

संस्कृत भाषाका वैयाकरण पाणिनिको नामबाट विद्यालय स्थापना भएकाले सो विद्यालयमा संस्कृतसमेत पढाइन्छ ।

शिक्षा मन्त्रालयमा प्रवक्ता डा हरि लम्सालले राज्यको पुनःसंरचनासँगै विद्यालय शिक्षा स्थानीय तहको अधिकार क्षेत्रमा परेकाले शिक्षामा थप सुधार हुने अपेक्षा व्यक्त गरे । रासस
तस्विरः बन्दना श्रेष्ठ

You may also Like this

थप समाचार

गुह्येश्वरीले गर्यो एसईई उतिर्ण विद्यार्थीहरुलाई सम्मान (भिडियो)
गुह्येश्वरीले गर्यो एसईई उतिर्ण विद्यार्थीहरुलाई सम्मान (भिडियो)

काठमाडौँ । बासबारी पिपलबोटमा रहेको गुह्यश्वरी बोर्डिङ्ग हाई स्कुलले बुधबार एसईईमा उतिर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । स ...

ग्रिनफिल्ड नेशनल स्कुलकी छात्रा अनिशा कुमारी भलानले ल्याइन ४.० जिपिए
ग्रिनफिल्ड नेशनल स्कुलकी छात्रा अनिशा कुमारी भलानले ल्याइन ४.० जिपिए

काठमाडौँ । बाफलमा रहेको ग्रिनफिल्ड नेशनल एकेडेमीकी छात्रा अनिशा कुमारी भलानले माध्यमिक शिक्षा परिक्षा (एसईई) मा ४.० जिपिए ल् ...

यस्तो रह्यो साम्तेनको ‘न्युज मास्टर’ प्रतियोगिता
यस्तो रह्यो साम्तेनको ‘न्युज मास्टर’ प्रतियोगिता

काठमाडौँ । कपनमा रहेको साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीले न्यूज मास्टर २०७५ लाई यहि शुक्रबार स्कुल कै प्रांगणमा सम्पन्न गरेक ...

यस्तो रह्यो जगत मन्दिरको संयोजनमा श्रोत केन्द्र स्तरिय ‘लोक कथा प्रस्तुतिकरण प्रतियोगिता’ (भिडियो)
यस्तो रह्यो जगत मन्दिरको संयोजनमा श्रोत केन्द्र स्तरिय ‘लोक कथा प्रस्तुतिकरण प्रतियोगिता’ (भिडियो)

काठमाडौँ । पशुपति मित्र मा.वी. श्रोत केन्द्रको आयोजना तथा चाबहिलमा रहेको जगत मन्दिर माध्यमिक विद्यालयको संयोजनमा ‘लोक क ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...