चलचित्र ‘पंचायत’ को टिजर सार्वजनिक (भिडियो)

२०७४ बैशाख १९ गते ११:४५ मा प्रकाशित


panchyaet१९ बैशाख । पुरानो कथाबस्तुमा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘पंचायत’ को टिजर सार्वजनिक गरिएको छ । यस चलचित्रमा दर्शकले गाउँको कथा हेर्न र पुरानो संस्कृति देख्न पाउने निर्देशकको भनाई छ ।

यस चलचित्रमा सरोज खनाल र नीता ढुङगाना मुख्य भूमिकामा छन् । यस्तै, रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय चलचित्रमा हेर्न पाइनेछ ।

आउँदो फागुनमा रिलिज गरिने ‘पञ्चायत’लाई रवि अधिकारी, गणेश गिरी, सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेका हुन् । टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन रहेको छ । यो चलचित्रलाई शिवम् अधिकारीले निर्देशन गरेका हुन् ।

You may also Like this

थप समाचार

राष्ट्रिय नाचघरमा मेट्स कल्चरल शो भोली हुदै
राष्ट्रिय नाचघरमा मेट्स कल्चरल शो भोली हुदै

काठमाडौँ । प्रसुन संगित विद्यालयको आयोजनामा शनिबार मेट्स कल्चरल शो शनिबार(भोली) राष्ट्रिय नाचघर, जमलमा मध्यान्ह बाह्र बजेबाट ...

रविले ल्याए तिता मिठा सम्झनाले
रविले ल्याए तिता मिठा सम्झनाले

काठमाडौँ । गायक रवि बज्रचार्यले पप गीत 'तिता मिठा सम्झनाले' को म्युजिक भिडियो रिलिज गरेका छन् । युटुबबाट रिलिज गरिएको उक्त ग ...

रामगोपालपुर नगरमा माओवादी विजयी
रामगोपालपुर नगरमा माओवादी विजयी

६ असोज । महात्तरीको रामगोपालपुर नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवार अशोक कुमार मण्डल २९४४ मत ल्याइ विजयी भएका छन् ...

इशनाथ नगरमा लोकतान्त्रिक फोरमले बाजी मार्यो

५ असोज, काठमाडौं । रौतहटको इशनाथ नगरपालिकामा लोकतान्त्रिक फोरमले मेयर र उपमेयर दुवै पदमा विजय हासिल गरेको छ । लोकतान्त्रिक फो ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...