आफ्नो टिम १२ गोलले पराजित भएपछि इटालियन प्रशिक्षक पक्राउ

२०७३ चैत्र २३ गते १५:०१ मा प्रकाशित


काठमाडौं, चैत २३ । इटालियन प्रशिक्षक फिलिपो डे पियरो पक्राउ परेका छन् ।

गत शनिबार भएको खेलमा बार्सिलोनाको बी टीमसंग इडेल्स क्लब १२ शून्य गोल अन्तरले पराजित भएपछी मिलेमतोको आरोपमा प्रशिक्षक पियरो पक्राउ परेका हुन् ।

स्पेनको तेश्रो डिभिजन क्लब इल्डेन्समा आवद्ध इल्डेन्स, बार्सिलोनासँग १२ शून्य अन्तरले हारेपछी खेल मिलमतोको आशंकामा उनलाई पक्राउ गरिएको हो ।

सोही क्लबका सहायक प्रशिक्षक फ्रान्ज रुइजले खेल मिलमतोको प्रस्ताव आफूले अस्विकार गरेको खुलासा गरेपछी पियरो पक्राउ परेका हुन् । पियरो गत जनवरीमा मात्र सो क्लबमा आवद्ध भएका थिए ।

 
 

You may also Like this

थप समाचार

२७ मेट्रिक टन मह उत्पादन
२७ मेट्रिक टन मह उत्पादन

स्याङ्जा, भदौ २८ । आर्थिक वर्ष २०७३र७४ मा जिल्लामा २७ मेट्रिक टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिका ...

रोहिङ्गा ज्यादतीबारे राष्ट्रसंघको आकस्मिक बैठक बस्दै

२७ भदौ, कोक्स बजार । म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएप ...

बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति
बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति

काठमाडौं, भदौ २५ । बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा पर्ने आरुघाट, आर्खेत र खहरे बजारको मुआब्जा निर्धारण नभएको भन्दै प्रभाव ...

लौ अब पत्ता लाग्यो मान्छेको अधिकतम आयु !
लौ अब पत्ता लाग्यो मान्छेको अधिकतम आयु !

२५ भाद्र । तपाइँ चाहे जति नै धेरै स्वस्थ किन नहुनुस् वा बाँच्नका लागि अनेकन जुक्ति किन नगर्नुस्, एकदिन मर्नैपर्दछ । कोही धेरै ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...