पाँच दलका शीर्ष नेताले कसरी मनाए होली ?

२०७४ फागुन १८ गते ०७:२२ मा प्रकाशित


prachanda-oli-yadav_AvSywIoKiq

काठमाडौं - दिनहुँ राजनीतिक कार्यक्रममा व्यस्त हुने राजनीतिक दलका नेता पनि होलीका दिन बिहीबार फूर्सदिला नै रहे । कुनै औपचारिक कार्यक्रममा सहभागी नभएका शीर्ष नेताहरुले धुमधामसँग नभए पनि निवासमै सामान्य होली मनाए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

-प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री निवास बालुवाटारमै होली मनाए । उनले पार्टी नेता कार्यकतासँगै शुभेच्छुकलाई टीका लगाइदिएका थिए । होलीमा बिहानै नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंश पुरी प्रधानमन्त्री निवास पुगेका थिए ।

-कांग्रेस सभापति शेरबहादुर देउवाले पनि कूढानिलकण्ठस्थित निवासमै होली मनाए । उनले परिवाका सदस्यका साथै पार्टी नेता कार्यकर्तालाई घरमै अबिर लगाएर सामान्य होली मनाए ।

-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने यसपटक होली मनाएनन् । मंसीरमा छोरा प्रकाश गुमाएका दाहाल यति बेला शोकमा छन् । त्यसैले दाहाल दम्पतिले अबिरको टीका पनि लगाएनन् ।

-राजपाका नेताहरुले बबरमहलस्थित पार्टी कार्यालयमा भेला भएर उल्लासका साथ पार्टी नेता कार्यकर्तासँग होली मनाए ।

-संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले निवासमै सामान्य रुपमा होली मनाए । 

You may also Like this

थप समाचार

आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो
आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो

एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आ ...

मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक
मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आईतबार बसेको बैठक ...

बढी यात्रु बोक्ने सवारीलाई कारबाही
बढी यात्रु बोक्ने सवारीलाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माईक्रोवस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ ...

किन हुन्छ सुन तस्करी ?
किन हुन्छ सुन तस्करी ?

सुनमा कोटा प्रणाली लागू गरिएपछि तस्करी झनै बढ्नुका साथै भन्सारले पाउने राजस्वसमेत तस्करकै पोल्टामा जाने गरेको छ । चोरीनिकासी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...