यस्तो रह्यो प्याब्सकको गुरुपुर्णिमा तथा शिक्षक सम्मान कार्यक्रम (भिडियो)

२०७४ असार २६ गते ०१:२६ मा प्रकाशित


PABSON-Teachers -days (3)काठमाडौँ । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ “प्याब्सक” ले गुरुपुर्णिमाको अवसर पारी 'गुरुपुर्णिमा तथा शिक्षक सम्मान कार्यक्रम' सम्पन्न गरेको छ । कार्यक्रम फैका स्थित रामनगर पार्टी भेन्युमा आईतबार सम्पन्न भएको थियो ।

PABSON-Teachers -days (4)
नेशनल प्याब्सनका अध्यक्ष कर्ण बहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रिय प्रशासन सचिव सुबास न्यौपाने, नेशनल प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुली, नेशनल प्याब्सनका निवर्तमान अध्यक्ष सिपी आचार्य, प्याब्सकका पुर्वअध्यक्ष एवं वर्तमान सल्लाहकार सम्भु अधिकारी, प्याब्सक निवर्तमान अध्यक्ष भुपेन्द्र खत्री, प्याब्सकमा आवद्ध विद्यालयका प्रिन्सिपल एवं शिक्षक, शिक्षिकाहरुको उपस्थिती रहेको प्याब्सकका महासचिव गेन्द्र लामाले बताउनु भयो ।

PABSON-Teachers -days (2)
कार्यक्रममा प्याब्सकमा आवद्ध रहेका विद्यालयका शिक्षकको सम्मान गरिएको थियो ।

PABSON-Teachers -days (1)

सम्मानीत हुने शिक्षकहरुः

  • प्राक्सिस इन्टरनेशनल एकेडेमी–सचिना महर्जन
  • प्रोग्रेसिफ स्कुल–तीला कुमारी शर्मा
  • प्रशान्ति एकेडेमी–निर्मला केसी
  • कान्तिपुर एकेडेमी–कमला कटवाल
  • पायोनियर पब्लिक स्कुल–सुष्मा बुढाथोकी
  • त्रिनेत्र विद्या निकेतन–अदिसराज कार्की
  • काठमाडौँ विद्या मन्दिर–राजु रिमाल
  • सगरमाथा एजुकेशनल एकेडेमी–प्रतिमा तिवारी
  • पुष्पलाल मेमोरियल स्कुल–शकुन्तला भट्ट
  • शारदा एकेडेमी–शोभा राई
  • लिटल मुन स्कुल–लिल बहादुर तामाङ
  • एपेक्स लाइफ स्कुल–ऋषि प्रसाद सापकोटा

PABSON-Teachers -days (6)

यसै सन्दर्भमा केटिएम खबरका लागि श्याम कार्कीले प्रमुख अतिथि शाहीसंग विशेष सम्मान गरेका छन् । प्रस्तुत छ सोही भिडियो कुराकानीको सम्पादित अंशः

कार्यक्रम बारे थप जानकारीका लागि प्याब्सक अध्यक्ष बाल कुमार गुरुङसंग केटिएम खबरका लागि श्याम कार्कीले विशेष सम्वाद गरेका छन् । प्रस्तुत छ सोही भिडियो कुराकानीको सम्पादित अंशः

You may also Like this

थप समाचार

काठमाडौँ बिनायक शिक्षालयले गर्यो २३० जना जेष्ठ नागरिकको सम्मान (भिडियो)
काठमाडौँ बिनायक शिक्षालयले गर्यो २३० जना जेष्ठ नागरिकको सम्मान (भिडियो)

काठमाडौँ । गैरीगाउँ सिनामंगलमा रहेको काठमाडौँ बिनायक शिक्षालयले मंगलबार आफ्नै प्रांगणमा जेष्ठ नागरिक सम्मान तथा खेलकुद सप्ता ...

शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस
शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस

काठमाडौँ । अजिज फाउन्डेसन, कपनको मुख्य सहकार्य साथै शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा कपनमा रहेको साम ...

पायोनियरको बृहत सरसफाई कार्यक्रम सम्पन्न
पायोनियरको बृहत सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौँ । कपनमा रहेको पायोनियर पब्लिक स्कुलले शनिबार बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । शनिबार विहान ७ बजेदेखी १० बजेस ...

प्याब्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलको निधन
प्याब्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलको निधन

काठमाडौँ । निवर्तमान सांसद तथा शिक्षाविद् डा. बाबुराम पोखरेलको आइतबार निधन भएको छ । मुटुरोगबाट पीडित डा पोखरेल आज बिहान ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...