महाअभियोग प्रस्ताव कुनै हालतमा अघि बढ्न नदिनेः विपक्षी दल

२०७४ बैशाख २२ गते १३:३१ मा प्रकाशित


karki_1काठमाडौं, वैशाख २२ – विपक्षी दलले महाअभियोगमाथि संसदमा जवरजस्ती छलफल अघि बढाउन लागिएको भन्दै आपत्ति जनाएका छन् ।

आफूहरुको विरोधका बिच छलफलको समय तोकिएपछि संसद भवनमै बसेको विपक्षी ११ दलको बैठकले महाअभियोग प्रस्तावमाथिको छलफल अघि बढ्न नदिने र विरोधलाई कडाइका साथ अघि बढाउने निर्णय गरेको एमाले नेता सुवासचन्द्र नेम्बाङ्गले जानकारी दिनुभयो ।

मुख्य विपक्षी दल एमालेसहित राप्रपा, संघीय समाजबादी फोरम, फोरम लोकतान्त्रिक, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा माले, बहुजन शक्ति पार्टी लगायत ११ दलले महाअभियोग अघि बढाउन नहुने भन्दै विरोध गरिरहेका छन् ।

You may also Like this

थप समाचार

वीरगञ्ज महानगरको मतगणना रोकियो, १८ हजार मत गन्दा ११ हजार मात्रै
वीरगञ्ज महानगरको मतगणना रोकियो, १८ हजार मत गन्दा ११ हजार मात्रै

५ असोज, काठमाडौं । वीरगञ्ज महानगरपालिकामा १८ हजार मत गनिसक्दा ११ हजार मात्रै मतको विवरण सार्वजनिक भएपछि मतगणना स्थगित भएको छ ...

सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, भदौ ५ । दसैँ सुरु हुँदै गर्दा सुनचाँदीको मूल्य केही घटेको छ। घटस्थापनाका दिन सुन प्रतितोला ३ सय र चाँदी ५ रुपैयाँले ...

रोहिङ्गालाई सहायता पुर्याउन गएको ट्रक दुर्घटनामा नौ जनाको मृत्यु
रोहिङ्गालाई सहायता पुर्याउन गएको ट्रक दुर्घटनामा नौ जनाको मृत्यु

५ असोज, बङ्गलादेश । म्यानमारबाट विस्थापित भएर बङ्गलादेशमा शरणार्थीका रुपमा बसेका रोहिङ्गालाई सहायता पु¥याउन गएको रेडक्रसक ...

१३५ स्थानीय तहको मतगणना जारी
१३५ स्थानीय तहको मतगणना जारी

३ असोज, काठमाडौँ । प्रदेश नं २ का १३६ वटा स्थानीय तहका लागि सोमबार भएको निर्वाचनमा राजविराज नगरपालिकाबाहेक सबै स्थानीय तहको म ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...