सभामुख घर्तीले पत्रकार सम्मलेलनमा के भनिन् ?

२०७४ बैशाख २४ गते १४:०८ मा प्रकाशित


Onsari-Ghrti२४ बैशाख, काठमाडौं । सभामुख ओनसरी घर्तीले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका तीनवटै अंगको क्षेत्राधिकार संविधानले तोकेको हुँदा सबैले आफ्नो सीमामा बस्नुपर्ने बताएकी छिन् ।


व्यवस्थापिका संसदको शंकर हलमा आइतबार आयोजित संक्षिप्त पत्रकार सम्मेलनमा बोल्दै सभामुख घर्तीले संसदमा प्रवेश गरिसकेको विषयमा संसदको विशेषाधिकार रहने बताइन् ।

घर्तीले अदालतको नाम उच्चारण नगरे पनि महाअभियोग प्रस्तावतर्फ लक्षित गर्दै त्यसमा संसदको विशेषाधिकार रहेकाले अदालतले हस्तक्षेप गर्न नमिल्ने संकेत गरिन् ।

उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकावीच बढेको तिक्ततालाई सम्वादको प्रक्रियाबाटै समाधान गर्न लागि दलहरुलाई समय दिने उद्देश्यले जेठ ४ गतेसम्म संसद स्थगन गरेको जानकारी दिइन् ।

You may also Like this

थप समाचार

जिराभवानी गाउँपालिकामा एमालेले बाजी मार्यो

७ असोज । पर्साको जिराभवानी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेका उम्मेदवार विजयी भएका हु ...

दुई पूर्व सभासदलाई हराउँदै २८ वर्षे युवक बने पोखरीयाको मेयर
दुई पूर्व सभासदलाई हराउँदै २८ वर्षे युवक बने पोखरीयाको मेयर

७ असोज, पर्सा । पर्साको दोस्रो सदरमुकामको रूपमा चिनिने पोखरीया नगरपालिकाको मेयरमा दुईजना पूर्व सभासदलार्इ पराजित गर्दै जनता द ...

एमाले अब मधेसबाटमात्र होइन, देशबाटै बढारिन्छः अध्यक्ष दाहाल
एमाले अब मधेसबाटमात्र होइन, देशबाटै बढारिन्छः अध्यक्ष दाहाल

काठमाडौं, असोज ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादीको जितलाई अब कसैले रोक्न नसक्ने दाबी गरेका छन् । श ...

कांग्रेसको गढमा फोरमले बाजी मार्यो
कांग्रेसको गढमा फोरमले बाजी मार्यो

७ असोज । कांग्रेसको गढ मानिएको पर्साको सखुवा प्रसौनी गाउँपालिकामा फोरम नेपाल विजयी भएको छ । फोरम नेपाल प्रदिप कुमार जयसवाल १० ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...