को हुन् रुनीको कीर्तिमान भंग गर्न सक्ने यी दुई धुवादार खेलाडी ?

२०७४ साउन २३ गते १६:३६ मा प्रकाशित


runiलन्डन, साउन २३ । इङ्लिस फुटबलका पूर्व कप्तान वायने रुनीले म्यानचेस्टर युनाइटेडमा आफूले बनाएको गोलको कीर्तिमान भंग गर्न क्लबमा कि लिओनल मेसी नभए क्रिस्टियानो रोनाल्डो जस्तै प्रतिभाशाली खेलाडी आउनु पर्ने दावी गरेका छन्।

रुनी यही सिजन म्यानचेस्टर छोडेर आफ्नो पुरानो क्लब इभर्टन लागेका थिए। उनले १३ वर्ष म्यानचेस्टरबाट खेल्ने क्रममा बबी चाल्र्टनको कीर्तिमान भंग गर्दै २ सय ५३ गोल गरेका थिए, जुन ओल्ड ट्राफोडमा कुनै पनि खेलाडीको सर्वाधिक गोल हो।

३१ वर्षीय रुनीलाई उनको कीर्तिमानको विषयमा पत्रकारले सोधेका थिए। जसको उत्तरमा उनले भने, ‘कसैलाई थाहा छैन्। यदी मेसी वा रोनाल्डो जस्ता खेलाडी क्लबमा भए, कीर्तिमान तोडिन सक्छ।’ -एजेन्सी

You may also Like this

थप समाचार

ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो
ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ तारिखमा सिंगापुरमा भेटवार्ता ह ...

पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते
पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते

२४ वैशाख, वीरगञ्ज । अपराधी छुटाउन प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच पर्सामा झडप भएको छ । घटनामा ५ प्रहरी घाइते भएका ...

डा. देवकोटालाई नेपाल ल्याइयो
 डा. देवकोटालाई नेपाल ल्याइयो

काठमाडौं । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतमा रहेको किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ...

ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’
ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’

दुई कोरियाको सीमाक्षेत्रमा भएको ऐतिहासिक वार्तापश्चात् उत्तरका नेता किम जङ-अन तथा दक्षिणका राष्ट्रपति मून जे-इनले कोरियाली प ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...