वैदेशिक रोजगारीमा रहेका आफन्त अप्ठेरोमा परेका छन् ? यसरी दिनुहोस् ‘अनलाइन निवेदन’ (भिडियो)

२०७४ बैशाख २९ गते १७:५९ मा प्रकाशित


consularकाठमाडौं, वैशाख २९ । वैदेशिक रोजगारीमा रहेका तपाईंका आफन्त अप्ठेरोमा परेका छन् ? हराएका छन् वा उद्धार गर्नु छ भने तपाईंले अनलाइनबाटै सरकारको सहयोग लिन सक्नु हुन्छ ।

यसका लागि तपाईंले कन्सुलर सेवा विभागको वाइवसाइटमा रहेको फर्म भर्नुपर्नेछ । अनलाइनबाटै तपाईंले निवेदन दिन सक्नुहुन्छ । त्यसैको आधारमा तपाईंका आफन्तको खोजी गर्न कन्सुलर सेवा विभागले सहयोग गर्छ । निवेदन पछि विभागले विदेशमा रहेका नेपाली कुटनीतिक नियोगमा पठाउने छ ।

यस्तै विदेशमा ज्यान गुमाएका आफन्तको शव झिकाउन,मृतक तथा घाइतेको क्षतिपूर्तिका लागि पनि अनलाइनबाटै निवेदन दिन सकिन्छ ।

कुन सहयोग कसरी लिने ?

खोजतलास तथा उद्धारका लागि यो फर्म भर्नुहोस्:

विदेशबाट शव झिकाउन सहयोग चाहिएमा यो फर्म भर्नुहोस्:

मृतक तथा घाइतेले पाउने क्षतिपूर्तिका लागि यहाँबाट निवेदन दिनुहोस्:

अनलाइन आवेदन दिने प्रक्रिया थाहा पाउन भिडियो हेर्नुहोस्:

 

You may also Like this

थप समाचार

मुस्लिम समुदायमा इदको रौनकता छायो
मुस्लिम समुदायमा इदको रौनकता छायो

१२ असार । मुस्लिम समुदायको महान पर्व इद मुलुकभरका मुस्लिमहरुले हर्षोल्लासपूर्ण रुपमा मनाइरहेका छन् । काठमाण्डौं उपत्यकामा पनि ...

बिर्तामोडमा बम भेटियो
बिर्तामोडमा बम भेटियो

१२ असार । बिर्तामोडको बेग्लाबेग्लै स्थानमा सोमबार बम फेला परेको छ । बिर्तामोड नगरपालिका–६ स्थित देवी उच्च मावि नजिकै सड ...

दोस्रो चरणको निर्वाचनः ६२ हजार २४० मैदानमा होमिँदै, ३८ निर्विरोध
दोस्रो चरणको निर्वाचनः ६२ हजार २४० मैदानमा होमिँदै, ३८ निर्विरोध

१२ असार, काठमाडौं । दोस्रो चरणको निर्वाचनमा १५ हजार पदका लागि ६२ हजार २४० जना प्रतिस्पर्धी चुनावी मैदानमा होमिँदैछन् । असार १ ...

टर्कीस् राष्ट्रपतिले भने, कतारमाथिको नाकाबन्दी अन्तर्राष्ट्रिय कानूनविपरीत
टर्कीस् राष्ट्रपतिले भने, कतारमाथिको नाकाबन्दी अन्तर्राष्ट्रिय कानूनविपरीत

१२ असार । कतारमाथि गल्फका विभिन्न देशले लगाएको प्रतिबन्ध अन्तर्राष्ट्रिय कानून विपरीत भएको धारणा राख्नुभएको छ । टर्कीस् राष्ट ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...