एक घरमा १०० किलो सुन फेला...

२०७४ बैशाख १५ गते ११:४५ मा प्रकाशित


gold१५ बैशाख, काठमाडौं । फ्रान्समा एक व्यक्तिका नातेदारले दिएको घरमा लुकाएको अवस्थामा ठूलो मात्रामा सुन फेला परेको छ । उनका नातेदारले विशाल घर विरासतका लागि छाडेका थिए जसलाई बेच्ने तयारी ती व्यक्तिले गरेका थिए ।

घरका वारिसले फर्निचर, बाथरुम तथा कार्पेको मुनि लुकाइएको एक यस किलो सुन फेला पारेका छन् । जसको मूल्य करिब ३७ लाख डलर अनुमान गरिएको छ ।

घर बेचविखनको काम गन मध्येका निकोलस फियरफार्टले समाचार एजेन्सी एएफपीलाई बताए अनुसार त्यहाँ सुनका ५ हजार सिक्का, १२ किलो सुनका पत्ता तथा एक एक किलो सुनका ३७ वटा चक्की फेला परेको छ ।

उनले सुन राम्रोसँग लुकाइएका कारण वारिस पाएका व्यक्तिले देख्न नसकेको बताए । जब घरबाट सामानहरु हटाउन सुरु गरियो तव सुनका सिक्का तथा पत्ताहरु देखिएको थियो ।

फियरफोर्टले भने ,‘घरका नयाँ मालिकले आफ्ना वकिललाई यी सबै चिजको सूची बनाउन भनेका छन् ।’ घरमा फेला परेका दस्तावेज अनुसार पूर्व घर मालिकले सन् १९५० देखि १९६० मा कानुनी रुपमै सुन किनेका थिए ।

वास्तविक मालिकको मृत्यु भइसकेको छ । र, उक्त सुनलाई पहिल्यै फ्रान्स तगा अन्य देशमा बेचिएको छ ।

स्थानीय अखबार ला डेपेचेका अनुसार खजाना भाग्य चम्काउने गरी आएको छ तर, यसको मूल्य चुकाउन पर्नसक्ने छ ।

जसले उक्त सुन फेला पारेको छ उसलाई ४५ प्रतिशत हिस्सा दिनुपर्ने छ । यदी सम्पत्तिका मूल मालिकले आफ्नो सम्पत्ति घोषणा गरेनन् भने तीन वर्ष बैंक ट्याक्प पनि बुझाउनु पर्ने छ ।

You may also Like this

थप समाचार

३५ प्रतिशत मत खस्यो
३५ प्रतिशत मत खस्यो

काठमाडौं, असोज २ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नम्बर–२ का ८ जिल्लाका १३६ ओटा स्थानीय तहमा जारी मतदान ...

२७ मेट्रिक टन मह उत्पादन
२७ मेट्रिक टन मह उत्पादन

स्याङ्जा, भदौ २८ । आर्थिक वर्ष २०७३र७४ मा जिल्लामा २७ मेट्रिक टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिका ...

रोहिङ्गा ज्यादतीबारे राष्ट्रसंघको आकस्मिक बैठक बस्दै

२७ भदौ, कोक्स बजार । म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएप ...

बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति
बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति

काठमाडौं, भदौ २५ । बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा पर्ने आरुघाट, आर्खेत र खहरे बजारको मुआब्जा निर्धारण नभएको भन्दै प्रभाव ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...