राजधानीमा ‘एक कप चिया’ अभियान

२०७४ बैशाख २ गते १६:३१ मा प्रकाशित


one-cup-teaकाठमाडौं, बैशाख २ । आर्थिक रुपले विपन्न वर्गका लागि निःशुल्क उपचार गराउन राजधानीको टेकूमा ‘एक कप चिया’ अभियानको आयोजना गरिएको छ ।

युवा नेत्र सेवाले आयोजना गरेको कार्यक्रममा एक कप चिया दान अभियान सञ्चालन गरिएको हो ।

यसरी एक व्यक्ति वा संस्थावाट प्राप्त सहयोग रकम आर्थिक रुपले विपन्न वर्गका लागि उपचारमा खर्च गरिने छ ।

प्रत्येक वर्ष संस्थाले एक कप चिया अभियान संचालन गर्दै आइरहेको छ । यसैगरी, संस्थाले देशका विभिन्न ठाउँम शिविर संचालन गरि निःशुल्क आँखा उपचार गराउँदै आइरहेको छ ।

You may also Like this

थप समाचार

देउवा सरकारमा फेरि दुई राज्यमन्त्री थपिदैँ
देउवा सरकारमा फेरि दुई राज्यमन्त्री थपिदैँ

काठमाडौं, असोज २ । प्रधानमन्त्री शेरबहादुर देउवाले छैठौं पटक मन्त्रिमण्डल विस्तार गर्ने भएका छन्। सत्ता सहयात्री दल राष्ट्रिय ...

आयल निगमका प्रमुख गोपाल खड्का बर्खास्त
आयल निगमका प्रमुख गोपाल खड्का बर्खास्त

काठमाडौं, असोज २ । जग्गा खरिद् प्रकरणबाट अतिबिबादमा तानिएका आयल निगमका प्रमुख गोपाल खड्कालाई सरकारले बर्खास्त गरेको छ । सोमबा ...

प्रधानमन्त्री देउवालाई कारवाही गर्न माग
प्रधानमन्त्री देउवालाई कारवाही गर्न माग

१ असोज, काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीले शेरबहादुर देउवालाई कारवाही गर्न माग गरेको छ । प्रधानमन्त्री स्वंयम नि ...

बुढी पोल्ने पर्वको रौनकता छायो
बुढी पोल्ने पर्वको रौनकता छायो

१ असोज, काठमाडौँ । बैतडी लगायत प्रदेश नं. ७ का सबै पहाडी जिल्लामा बुढी पोल्ने पर्वको रौनकता छाएकोे छ । हरेक वर्ष आजै अर्थात अ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...