सामाजिक संजालमा भाईरल फोटाहरु, जसले ओली सरकारको निरन्तरता चाहेका छन् !

२०७३ असार ३१ गते १७:०६ मा प्रकाशित


oli-1३१ असार, काठमाडौँ । अकस्मात टुट्न लागेको के पी ओली सरकारलाइ व्यग्यत्मक तरिकाले सपोर्ट गर्नेहरुले बजार निकै तताएका छन् । नाकाबन्दीको समयमा ओलीले जुन राष्ट्रियता देखाए त्यसले पनि उनको समर्थक बढेको भन्नेहरु पनि यत्रतत्र पाइन्छ । यसका बाबजुद नेपालमा राजनीतीक स्थाइत्व रहोस् भन्नेहरु पनि ओली सरकारको निरन्तरताका लागी व्यग्यत्मक समर्थनमा लागेका छन् । सामाजिक सञ्जालमा प्रचण्ड र ओलीलाई जनताले समर्थन तथा विरोध गरेका फोटाहरु देख्न सकिन्छ । oli-2


prachanda_7

oli 3

 

You may also Like this

थप समाचार

परोहा नगरमा नेपाली कांग्रेसले बाजी मार्यो
परोहा नगरमा नेपाली कांग्रेसले बाजी मार्यो

५ असोेज, काठमाडौं । जिल्लाको परोहा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेसका उम्मेदवा ...

माओवादी केन्द्रले खातामा १ सिट थप्यो
माओवादी केन्द्रले खातामा १ सिट थप्यो

५ असोज, पर्सा । पर्साको ठोरी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका पिएल श्रेष्ठ र उपाध्यक्षमा सोही दलका शान्तिकुमारी थिङ व ...

मन्त्रीकी पत्नी बनिन् मेयर
मन्त्रीकी पत्नी बनिन् मेयर

५ असोज, काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रिनाकुमारी साह विजयी भएकी छन् । उनी माओवादी नेता एवम् ...

औरही गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी
औरही गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी

५ असोज, काठमाडौं । सिरहाको औरही गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । उपाध्यक्षमा भने संघीय समाजवादी फो ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...