ओली निवासमा कांग्रेस-एमाले शीर्ष वार्ता हुदैँ

२०७४ बैशाख १६ गते १२:२२ मा प्रकाशित


oli-deuwa१६ वैशाख, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटोलालगायत नेतासँगै देउवा शनिबार बिहानै बालकोट पुगेका हुन् ।

संविधान संशोधन र स्थानीय तह निर्वाचनबारे छलफल गर्न देउवा पार्टीका नेताहरुसहित बालकोट पुगेको बताइएको छ । छलफलमा एमालेका तर्फबाट भने पार्टी अध्यक्ष ओलीसँगै महासचिव ईश्वर पोखरेललगायत नेता सहभागी छन् ।


स्थानीय तह निर्वाचनको विषय पेचिलो बनिरहेका बेला दुई पार्टीबीच भएको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।पछिल्ला केही दिनदेखि संविधान संशोधन गरेर निर्वाचनको वातावरण बनाउन सरकार लागि परे पनि दलहरुबीच सहमति जुट्न सकेको छैन ।

 

You may also Like this

थप समाचार

इराकको किरकुक प्रान्तमा ४ सय जनाको सामुहिक चिहान भेटियो
इराकको किरकुक प्रान्तमा ४ सय जनाको सामुहिक चिहान भेटियो

काठमाडौं, कात्तिक २६ । इराकको किरकुक प्रान्तमा ४ सय जनाको सामुहिक चिहान फेला परेको छ । इराकी सेनाले हावाइजी नजिकको एअरवेसमा ...

वेस्ट ह्यामका प्रशिक्षक बर्खास्त
वेस्ट ह्यामका प्रशिक्षक बर्खास्त

लण्डन । प्रिमियर लिग टोली वेस्ट ह्याम युनाइटेडले साढे दुई वर्ष क्लब सम्हालेका प्रशिक्षक स्लाभान बिलिचलाई बर्खास्त गरेको छ । ब ...

अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली प्रहार,२६ जनाको मृत्यु
अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली प्रहार,२६ जनाको मृत्यु

कात्तिक २० । अमेरिकाको टेक्सासस्थित एक चर्चमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ । बन्दुकधा ...

भाडा नतिरेपछि पूर्वराष्ट्रपति यादवलाई १५ दिने अल्टिमेटम
भाडा नतिरेपछि पूर्वराष्ट्रपति यादवलाई १५ दिने अल्टिमेटम

२० कात्तिक । भाडाको घरमा बस्दै आउनुभएका पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई १५ दिनभित्र घर छाड्न आग्रह गर्दै घर धनी रविभक्त व ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...