श्रावण ३१ गते ओडिसीले राष्ट्रिय नाचघरमा लोक नृत्य प्रतियोगिता गर्दै

२०७४ साउन २७ गते २१:४६ मा प्रकाशित


odc-folk-song-compidition

काठमाडौँ । धापासीमा रहेको ओडिसी इन्टरनेशनल एकेडेमीले आउदो श्रावण ३१ गते राष्ट्रिय नाचघरमा 'अन्तर बिद्यालय नेपाली लोक नृत्य प्रतियोगिता' गर्ने भएको छ ।
विद्यालयको १८ औं बार्षिक उत्सव र नारीहरुको महान पर्व हरितालिका तिजको बिशेष अवसरमा गर्न लागिएको उक्त कार्यक्रममा ५० भन्दा बढि विद्यालयका विद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् ।
विद्यार्थीहरुको प्रतिभाको पहिचानका निम्ति गर्न लागिएको लोक नृत्य प्रतियोगितामा सांस्कृतिक महत्व तथा नेपाली लोक गीतको जगेर्नामा विशेष टेवा पुग्ने ओडिसीका फाउण्डर, प्रिन्सिपल नारायण रोकाले बताउनु भयो ।
गत वर्ष पनि ओडिसीले तिज गीत नृत्य प्रतियोगिता गरेको थियो ।

You may also Like this

थप समाचार

हस्ताक्षर पछि प्रचण्डले भने-ओलीजी र म नयाँ पार्टीका अध्यक्ष
हस्ताक्षर पछि प्रचण्डले भने-ओलीजी र म नयाँ पार्टीका अध्यक्ष

काठमाडौँ । नेकपा एमालेसँगको एकताका लागि सात बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा ...

गुह्येश्वरीको ‘ट्यालेन्ट शो’ एवं एसईई विदाई कार्यक्रम सम्पन्न (भिडियो)
गुह्येश्वरीको ‘ट्यालेन्ट शो’ एवं एसईई विदाई कार्यक्रम सम्पन्न (भिडियो)

काठमाडौँ । पिपलबोट बासबारीमा रहेको गुह्येश्वरी बोर्डिङ्ग हाई स्कुलले ‘गुह्येश्वरी ट्यालेन्ट शो एवं एसईई विदाई कार्यक्र ...

यस्तो रह्यो प्रारम्भको अभिभाव दिवस तथा विविध साँस्कृतिक कार्यक्रम (भिडियो)
यस्तो रह्यो प्रारम्भको अभिभाव दिवस तथा विविध साँस्कृतिक कार्यक्रम (भिडियो)

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ६ मुलपानीमा रहेको प्रारम्भ एकेडेमी विद्यालयले आफ्नो अभिभाव दिवस तथा विविध सा ...

दोश्रो प्याब्सक फुटसल लिग सम्पन्न, पुष्पलाललाई उपाधि (भिडियो)
दोश्रो प्याब्सक फुटसल लिग सम्पन्न, पुष्पलाललाई उपाधि (भिडियो)

काठमाडौँ । निजी तथा आवासिय विद्यालय अर्गनाईजेसन काठमाडौँ (प्याब्सक) ले आयोजना गरेको दोश्रो प्याब्सक फुटसल लिग सोमबार सम्पन्न ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...