नुवाकोट क्षेत्र नं. १ मा रामशरणलाई पछि पार्दै हित बहादुरको २५३२ मतको अग्रता

२०७४ मंसिर २३ गते ०८:३९ मा प्रकाशित


ramsaran-mahat-hit-bahadur tamang

नुवाकोट क्षेत्र नम्वर १ मा नेपाली कांग्रेसका उम्मेदवार डा. रामशरण महतलाई पछि पार्दै वाम गठबन्धनका उम्मेदवार हित बहादुर तामाङले २५३२ मतको अग्रता लिएका छन् । पछिल्लो मत परिणाम सार्वजनिक भएसंगै हित बहादुर तामाङको १४१८३ मत छ भने डा. रामशरण महतको ११६५१ मत रहेको छ ।
यस्तै प्रदेशसभा (क) मा वाम गठबन्धनकी उम्मेदवार राधिका तामाङको ८७०९ मत छ भने नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र थिङ्गको ६७२० रहेको छ ।
प्रदेश (ख) मा वाम गठबन्धनका उम्मेदवार बद्रि मैनालीको ९६६८ मत रहेको छ र नेपाली कांग्रेसका उम्मेदवार रमेश महतको ५०९० मत रहेको छ ।

 

You may also Like this

थप समाचार

नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?
नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?

काठमाडौं, २७ चैत । नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने अवसर प्राप्त भएको छ सर्वेन्द्र खनाललाई । सरकारले नेपाल प्रहरीको प्रमुख अर ...

२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै
२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै

काठमाडौं । नेपालमा समग्र पुष्प व्यवसायहरुको विकास, विस्तार र प्रर्वद्धनमा क्रियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ ...

गुण्डा नाइके गणेश लामा जेल चलान
गुण्डा नाइके गणेश लामा जेल चलान

काठमाडौं- गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। लामा फागुन ३० गते गौशालाबाट हतियार सहित पक्राउ परेका थिए ...

सलमानलाई भेट्न घर पुगिन् कट्रिना
सलमानलाई भेट्न घर पुगिन् कट्रिना

दुर्लभ कृष्णसारको सिकार गरेको आरोपमा जेल चलान गरीएका अभिनेता सलमान खानलाई पूर्व प्रेमिका कट्रिना कैफले भेटेकी छिन् । सलमानला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...