एनप्याब्सनको राष्ट्रिय महाधिवेशन सौराहामा हुने

२०७४ असोज २४ गते १२:१८ मा प्रकाशित


npabsan

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) को छैटौ राष्ट्रिय महाधिवेशन चितवन जिल्लाको सौराहामा हुने भएको छ ।
हरेक ३/३ वर्षमा गरिने महाधिवेशन यस वर्ष कात्तिक १७ र १८ गते सौराहामा छैटौ राष्ट्रिय महाधिवेशन हुने भएको हो । यस अघि भैरहवामा हुने भनिएको कार्यक्रम विशेष प्राबिधिक कारणले चितवनको सौराहामा सारिएको नेसनल प्याब्सन केन्द्रीय सचिवालयले जनाएको छ ।
महाधिवेशनमा देश भरबाट २५ सय भन्दा बढी विद्यालयका प्रिन्सिपलहरुले सहभागिता जनाउदै छन् ।

You may also Like this

थप समाचार

सिड फुटबल च्याम्पियनसिपः नेशनल युनाइटेड र बागमति स्कुल सेमिफाइनल प्रवेश
सिड फुटबल च्याम्पियनसिपः नेशनल युनाइटेड र बागमति स्कुल सेमिफाइनल प्रवेश

काठमाडौँको उत्तरी भेगका निजी विद्यालयहरुको संगठन सिडले आयोजना गरेको फुटबल च्याम्पियनसिप २०७४ अन्तर्गत मंगलबार भएको पहिलो क्व ...

नेवरहुड र टिआईए सेमिफाइनलमा प्रवेश
नेवरहुड र टिआईए सेमिफाइनलमा प्रवेश

काठमाडौँ । सोसाईटी फर एजुकेशनल एक्टिभिटिज् एण्ड डेभलपमेन्ट (सिड) ले आयोजना गरेको उपत्यकाव्यापी अन्तरविद्यालय फुटबल अन्तर्गत ...

जहाँको मतपरिणाममा छ सबैको चासो
जहाँको मतपरिणाममा छ सबैको चासो

पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत ३२ जिल्लामा आइतबार मतदान सम्पन्न भएको छ।  पहिलो चरणका १११ जनप्रतिनि ...

४८ घण्टासम्मका सीमा नाका बन्द गरियो
४८ घण्टासम्मका सीमा नाका बन्द गरियो

काठमाडौँ । मंसिर १० गते भारतको नानपारास्थित नगरपालिका परिषद्को चुनावलाई दृष्टिगत गरी बाँके जिल्लाको नेपाल–भारत सीमा ना ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...


दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...