एनप्याब्सनको राष्ट्रिय महाधिवेशन भैरहवामा हुने

२०७४ भदौ २६ गते ०८:२९ मा प्रकाशित


Npabsan_1

रुपन्देही । राष्ट्रिय नीजि तथा आवासिय विद्यालय एसोसियशन नेपाल (एनप्याब्सन) को छैठौं राष्ट्रिय महाधिवेशन रुपन्देही जिल्लाको भैरहवामा हुने भएको छ । हरेक ३/३ वर्षमा हुने महाधिवेशन यस वर्ष कात्तिक १७ र १८ गते भैरहवामा हुने भएको हो ।
आईतबार बुटवलमा भएको पत्रकार सम्मेलन तथा नेशनल प्याब्सन केन्द्रिय समितिको ११औँ पुर्ण बैठमा केन्द्रिय अध्यक्ष कर्ण बहादुर शाहीले महाधिवेशन भैरहवामा हुने बारे बताउनु भएको थियो । महाधिवेशनमा देश भरबाट १५ सय भन्दा बढी विद्यालयका प्रिन्सिपलहरुले सहभागिता जनाउदै छन् ।

You may also Like this

थप समाचार

दशौँ ओडिसी अन्तरविद्यालय बास्केटबल टूर्नामेंट हुँदै
दशौँ ओडिसी अन्तरविद्यालय बास्केटबल टूर्नामेंट हुँदै

काठमाडौँ । धापासिमा रहेको ओडिसी इन्टरनेशनल एकेडेमीको आयोजनामा दशौँ ओडिसी अन्तरविद्यालय जुनियर छात्र र सिनियर छात्रा बास्केटब ...

प्रथम साउथ एसियन पेसापालो च्याम्पियनसिप सुरु
प्रथम साउथ एसियन पेसापालो च्याम्पियनसिप सुरु

काठमाडौँ । नेपाल पेसापालो एसोसियशनको आयोजनामा प्रथम साउथ एसियन पेसापालो च्याम्पियनसिप बिहिबारबाट सानोगौचरणमा सुरु भएको छ । र ...

गायक शक्तिले ल्याए ‘ऐना रहेछ’
गायक शक्तिले ल्याए ‘ऐना रहेछ’

काठमाडौँ । नेपाली लोक दोहोरी गायक शक्ति चन्दले लोक दोहोरी गित ‘ऐना रहेछ’ बोलको गीत बजारमा ल्याएका छन् । शक्ति चन् ...

प्रथम साउथ एसियन पेसापालो च्याम्पियन हुँदै
प्रथम साउथ एसियन पेसापालो च्याम्पियन हुँदै

काठमाडौँ । नेपाल पेसापालो एसोसियशनको आयोजनामा प्रथम साउथ एसियन पेसापालो च्याम्पियन हुने भएको छ । माघ २ गतेदेखि ५ गतेसम्म चल् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...