बाढी पिडितको उद्धारमा लाग्न एनप्याब्सनद्धारा सम्पुर्ण निकाय तथा सदस्य विद्यालयहरुलाई अनुरोध

२०७४ साउन २९ गते २१:४१ मा प्रकाशित


काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ‘एनप्याब्सन’ ले देशका विभिन्न भागमा आएको बाढीपहिरो तथा डुबानबाट पुर्याएको जन, धनको क्षति प्रति गम्भिर ध्यानाकर्षण रहेको बताएको छ । आईतबार कुपण्डोल, ललितपुर स्थित केन्द्रिय कार्यलयमा कर्ण बहादुर शाहीको अध्यक्षतामा बसेको केन्द्रिय समितिको बैठक पछि प्रेस विज्ञप्ती जारी गर्दै जनाएको हो ।

npabsan press relese
विशेष गरी प्रदेश नम्वर १, प्रदेश नम्वर २, प्रदेश नम्वर ५ तथा केहि पहाडी जिल्लाहरुमा बाढी, पहिरो र डुवानले जनजिवन कष्टकर र भयवित भएकोले यस विषम परिस्थितीको सामनाका लागि एक आपसमा सहयोगी भावना जागृत गर्दै अगाडि बढ्न संगठनका सवै निकाय एवं सदस्य विद्यालयहरुलाई मानवीय सहयोगका लागि आवश्यक पहल कदमीका साथ सक्रियता देखाउन र पिडितहरुको उद्धार कार्यमा सहयोग पुर्याउन एनप्याब्सनले विशेष अनुरोध गरेको छ ।
कठीन घडीमा आफन्त र परिवारजन गुमाउनु हुने परिवार प्रति धैर्य धारण गर्ने शक्ति प्रदान होस भन्ने कामना गर्दै दिवंगत आत्माहरु प्रति प्रेस विज्ञप्ती मार्फत हार्दिक समवेदना व्यक्त गरिएको छ ।

You may also Like this

थप समाचार

नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?
नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?

काठमाडौं, २७ चैत । नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने अवसर प्राप्त भएको छ सर्वेन्द्र खनाललाई । सरकारले नेपाल प्रहरीको प्रमुख अर ...

२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै
२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै

काठमाडौं । नेपालमा समग्र पुष्प व्यवसायहरुको विकास, विस्तार र प्रर्वद्धनमा क्रियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ ...

गुण्डा नाइके गणेश लामा जेल चलान
गुण्डा नाइके गणेश लामा जेल चलान

काठमाडौं- गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। लामा फागुन ३० गते गौशालाबाट हतियार सहित पक्राउ परेका थिए ...

सलमानलाई भेट्न घर पुगिन् कट्रिना
सलमानलाई भेट्न घर पुगिन् कट्रिना

दुर्लभ कृष्णसारको सिकार गरेको आरोपमा जेल चलान गरीएका अभिनेता सलमान खानलाई पूर्व प्रेमिका कट्रिना कैफले भेटेकी छिन् । सलमानला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...


मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...