पोर्चुगलका खेलाडीले रेफ्रिको नाक भाँचेपछि...(भिडियो)

२०७४ बैशाख २० गते १४:३५ मा प्रकाशित


refriवैशाख २० । पोर्चुगलका एक फुटबल खेलाडीले घुँडाले रेफ्रिको अनुहारमा हिर्काएका छन् । रेफ्रिको अनुहारमा घुँडाले हानेका ती खेलाडीमाथि चार वर्ष भन्दा बढीको प्रतिबन्ध लगाइएको छ । एफसी पोर्टो अल्ट्रास टिमका ३४ वर्षका मार्को गान्काल्वेसले गएको महिना रियो टिन्टोसँगको खेलको क्रममा विपक्षी खेलाडीको अनुहारमा हिर्काएपछि रेफ्रि जोसे रोड्रिग्वेजले रातो कार्ड देखाएका थिए ।

त्यसपछि मार्को रेफ्रि जोसोको अनुहारमा घुँडाले हानेका हुन् । यसले गर्दा रेफ्रि जोसेको नाक भाँचिएको थियो । रेफ्रिलाई हिर्काएपछि उनलाई प्रहरीले मैदानबाट लगेको थियो । रेफ्रिलाई हिर्काएकोमा चार वर्ष तथा अपमान गरेकोमा दुई महिना र विपक्षी खेलाडीलाई हिर्काएकोमा तीन महिना गरी उनीमाथि चार वर्ष पाँच महिनाको प्रतिबन्ध लागेको समाचार संस्था एएफपीले जनाएको छ ।

 

You may also Like this

थप समाचार

४५ दिन लगाएर गरिएको २०१५ सालको चुनाव
४५ दिन लगाएर गरिएको २०१५ सालको चुनाव

इतिहासमा चुनावः श्रृंखला-१ नेपालमा २०१५ सालमा पहिलो पटक संसदको निर्वाचन भएको थियो। त्यसपछि ३३ वर्षपछि २०४८ सालमा आम निर्वाचन ...

काठमाडौँ उपत्यकामा दिउँसै मापसे जाँच
काठमाडौँ उपत्यकामा दिउँसै मापसे जाँच

काठमाडौँ । तपाईं दिउँसै मादकपदार्थ सेवन गरी कतै सवारीसाधन चलाउँदै त हुनुहुन्न रु चलाएको भए अब नचलाउनुहोस्, नत्र कारबाहीमा पर् ...

एसेन्सिआको उत्कृष्ट गोलसंगै रियल मड्रिड विजयी
एसेन्सिआको उत्कृष्ट गोलसंगै रियल मड्रिड विजयी

२० कात्तिक । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले प्रभावशाली जित दर्ता गरेको छ । घरेलु मैदानम ...

यस्तो रह्यो जगडोल रेसिडेन्ट ग्रुपको चियापान तथा भेटघाट कार्यक्रम
यस्तो रह्यो जगडोल रेसिडेन्ट ग्रुपको चियापान तथा भेटघाट कार्यक्रम

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ११ स्थित जगडोलमा रहेको जगडोल रेसिडेन्ट ग्रुपले शनिबार बिहान जगडोल भन्ज्याङमा चिया ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...